बुधबार, अशोज २१, २०८३ | October 7, 2026

काठमाडौँ । मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार नीलम कार्की  ‘निहारिका’को विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइबा) सम्पन्न भएको छ । विद्यावारिधि उपाधि हासिल गर्न सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल,...

साहित्यकार निहारिकालाई विद्यावारिधि

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको बुटवलस्थित बुटवल हार्ट क्लिनिकबीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले बुटवल हार्ट क्लिनिकमा १०% सम्मको छुट पाउनेछन्...

सिटिजन्स बैंकका ग्राहकलाई मुटुको  उपचारमा सहुलियत

काठमाडौँ । पूर्व प्रशासक हरिप्रसाद भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट ‘‘नेपाली लघुकथामा व्यङ्ग्य’’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सेवा निवृत्तजीवनमा समयको सदुपयोग गर्दै उहाँले नेपाली भाषामा रचित लघुकथामा व्यंगका बारेमा अध्ययन अनुसन्धान गरेवापत विद्यावारिधि प्राप्त गर्नुभएको...

भण्डारीलाई विद्यावारिधि

-तोमनाथ उप्रेती उपचिव नेपाल सरकार पृष्ठभूमि नेपालजस्तो अति कम विकसित मुलुकका रूपमा मार खेपिरहेको मुलुकलाई समुन्नत तुल्याउन वैदेशिक लगानीको ठूलो भूमिका रहेको हुन्छ । मुलुकको अर्थतन्त्रलाई गति दिन यसको समुचित परिचालन भने आवश्यक हुन्छ । देशको आर्थिक विकास गर्दै अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर, उन्नतिशील र समृद्ध...

नेपालमा विदेशी लगानीका विविध पक्ष

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले विक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रेम रसाइली, सचिव तिलु शर्मा पौडेल, कोषाध्यक्ष रमेश पौडेल...

मोना कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की

काठमाडौँ । म्याग्दीका प्रवासी नेपालीको संस्था मोना बहराइनले नयाँ नेतृत्व पाएको छ । संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले म्याग्देली लगायत सम्पूर्ण प्रवासी नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको अध्यक्षमा विश्व पाइजा निर्वाचित हुनुभएको छ...

मोना बहराइनको नयाँ कार्यसमितिले सशक्त ढंगले कार्य गर्ने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल वित्तीय संस्था संघको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट संघको अध्यक्षमा आईसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाति कार्यसमितिको प्रथम उपाध्यक्ष पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ...

नेपाल वित्तीय संस्था संघमा नयाँ कार्यसमिति

काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ स्थित वेतनी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता भ्रमण सम्पन्न गरी दाङ्गबाट बर्दिया फर्किने क्रममा बाकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगंजमा बस दुर्घटनामा परी ७ जना उपभोक्ताको मृत्यु तथा ३० जनाभन्दा वढी घाइते...

बस दुर्घटनामा सातको मृत्यु, महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

साउदी अरबमा काम गर्न आउने सोचमा रहेका नेपालीहरूले निम्न बुँदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउने निर्णय गर्नुहुन अनुरोध छ । पूर्व तयारी चरण कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामको लागि नेपाल सरकारले तोकेको पारिश्रमिक...

साउदी अरब जानुअघि ध्यान दिनुपर्ने कुरा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha