काठमाडौँ, कात्तिक १६ गते । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ । विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीचसडकआश्रित मानवहरूको व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँको सहकार्य सम्झौता भएको छ। बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। महानगरपालिकाको आर्थिक...
काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो रेटिङ प्राप्त गर्ने संस्थाको व्यवस्थापन गुणस्तरलाई पर्याप्त मात्रामा आश्वस्त हुन सकिने किसिमको रूपमा लिइन्छ। इक्रा नेपालले एक विज्ञप्ति...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, असोज २९ गते । भुकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शीध्र वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बन्ड विकास गर्न नेपाल र विश्व बैंक (पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक)...
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी...
काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र...
१४ चैत, काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरतादिने क्रममाबैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ...
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha