सोमवार, मंसिर १, २०८३ | November 16, 2026

भुवन थुलुङ राईको शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक; घर, परिवार, आमाको माया र जन्मभूमिको सम्झनालाई सांगीतिक अभिव्यक्ति सहयात्री ढकाल, कोलम्बस, ओहायो। नेपालीका प्रमुख चाड दसैँ र तिहारसँग जोडिएको घर, परिवार, आमाको माया र जन्मभूमिको सम्झनालाई समेटेर तयार पारिएको नयाँ...

प्रवासका नेपालीको दसैँ–तिहारको भावना समेटिएको ‘ढकमक्क सयपत्री फुल्यो’ आज सार्वजनिक

  पाँच वर्षको शास्त्रीय संगीत साधनादेखि गायन, गीत लेखन र संगीत सिर्जनासम्मको यात्रा; प्रवासमा रहेर पनि नेपाली संगीतमा सक्रिय सहयात्री ढकाल, अमेरिका नेपाली गीतसंगीतमा आफ्नै सिर्जनात्मक पहिचान स्थापित गर्ने यात्रामा रहेका गायक, गीतकार तथा संगीतकार सर्गम राई नयाँ गीत ‘बसी देऊ तिमी…’...

आफ्नै स्वर, शब्द र संगीतमा सर्गम राईको नयाँ कोसेली ‘बसी देऊ तिमी…’ सार्वजनिक

बीसीजीसीको आयोजनामा सांस्कृतिक कार्यक्रम तथा कोष सङ्कलन, विभिन्न जातीय समुदायका नृत्य, देउसी–भैलो र डिजे प्रस्तुति मुख्य आकर्षण सहयात्री ढकाल, अमेरिका अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्डमा आज शनिबार (नोभेम्बर ७) भव्य दसैँ–तिहार सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। भुटानी समुदाय अफ ग्रेटर क्लिभल्यान्ड (बीसीजीसी) को...

अमेरिकाको क्लिभल्यान्डमा आज भव्य दसैँ–तिहार महोत्सव, नेपाली कला र संस्कृतिको विशेष उत्सव हुँदै

सहयात्री ढकाल कोलम्बस, ओहायो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक उल्लासलाई समेट्दै ‘घुमेर आयो तिहार फेरि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। पुरानो लोकभाकालाई नयाँ स्वर र प्रस्तुतिमार्फत पुनर्जीवन दिने उद्देश्यले तयार गरिएको यस गीतमा भुटानी मूलका नेपालीभाषी सर्जक दिल खड्का...

पुरानो लोकभाकामा तिहारको नयाँ रौनक : ‘घुमेर आयो तिहार फेरि’ सार्वजनिक

रोशन अर्याल दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुने सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रमको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर ६, शुक्रबारका लागि तय गरिएको कार्यक्रम अब आगामी नोभेम्बर २०, शुक्रबार आयोजना हुने...

गण्डकी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रम नोभेम्बर २० मा, नेपालबाट लेकाली ब्याण्ड आउने

भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्रीको पहिचान, संघर्ष र नेपालीपनप्रतिको अनुराग; अमेरिकामा १७ वर्षको अनुभव, प्रवासी जीवनका अदृश्य पीडा र मानसिक स्वास्थ्यको विषयलाई चलचित्रमार्फत उजागर गर्ने प्रयास सहयात्री ढकाल, कोलम्बस ओहायो। मानिसले आफ्नो जन्मभूमि छाड्दा भूगोल मात्र बदलिँदैन, उसको जीवनको...

शरणार्थी शिविरदेखि चलचित्र निर्देशनसम्म : श्याम क्षेत्रीको सिर्जनात्मक यात्रा र ‘प्रवासी जीवन’को कथा

नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड–२०२६ को भव्य समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्ने छ । नेपाली फिल्म क्षेत्रमा...

निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने

काठमाडौँ, कात्तिक १३ गते । महिलावाद र महिला लागुऔषध प्रयोगकर्ताका बारेमा लेखिएको पुस्तक ‘सीमान्तबाट आन्दोलनसम्म’ लोकार्पण गरिएको छ । दृष्टि नेपालद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य  शोभा खनाल, नेपाल परिवार नियोजन सङ्घका निर्देशक प्रविन शाक्य, लेखकद्वय दृष्टि नेपालका...

‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण

काठमाडौँ, कात्तिक १३ गते । न्हुँद समारोह समितिले नेपाल संवत् ११४७ का अवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्यान्डल वाक्, दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवं साङ्गीतिक साँझ आयोजना गर्ने भएको छ ।अध्यक्ष महेन्द्रलाल महर्जनले नेपाल भाषा मंकाः...

नेपाल संवतको नयाँ वर्ष ( न्हुँद) मा  विविध कार्यक्रम गरिने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha