शनिबार, जेष्ठ २, २०८३ | May 16, 2026

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’  बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकेडेमीले ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।कार्यक्रममा नेपाल बैंकर्स एसोशिएसनका अध्यक्ष सुनिल केसीले नबिलका...

नबिल बैंकलाई ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौँ, भाद्र ९ कवि एल.बी. क्षेत्रीको दोस्रो कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको प्रज्ञा–प्रतिष्ठनमा आयोजित एक समारोहमा सभाध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठनका कुलपति भुपाल राई, समाजसेवी मीना लामिछाने, कवि क्षेत्री, कवि तथा आख्यानकार...

कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे? ’ सार्वजनिक

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’द्वारा रचित महाकाव्य ‘ज्ञानक्रान्ति’ र खण्डकाव्य ‘भक्तिसागर’को एक समारोहबीच लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख...

कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ, साउदीका प्रतिनिधिले साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । सो अवसरमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा...

राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

काठमाडौँ । झापाली समाज साउदी अरबले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई सम्मान तथा स्वागत गरेको छ । प्रवासी नेपाली एकता समाज (पानस)को प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन साउदी अरब पुग्नुभएका लिङ्देनलाई रियादस्थित झापाली समाजले स्वागत...

झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

काठमाडौँ । मारवाडी सेवा समिति नेपालले नेपालको अर्थतन्त्र निर्माणमा ठूलो योगदान गर्दै आएको मारवाडी समुदायप्रति लक्षित गरी अर्थहीन कुरा गरेर स्वाभिमानमा आँच नपु-याउन चेतावनी दिएको छ । नकारात्मक द्वेष फैलाएर निश्चित वर्ग समुदायलाई होच्याउने अभिव्यक्ति बन्द गराउन र दोषीमाथि...

मारवाडी समुदायविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन समितिको  माग

काठमाडौँ । उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो सस्करण सार्वजनिक भएको छ । उपन्यास समाज नेपालले अनामनगरस्थित सामाजिक विकास समाजमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रमबीच उपन्यासका विविध पक्षबारे परिचर्चा गरिएको छ । उपन्यासको पहिलो सस्करण वि.सं. २०२७ सालमा...

उपन्यास समाज नेपालद्वारा भारतीको ‘अनुपम देवता’माथि परिचर्चा

काठमाडौँ । अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरीधारी अग्रवाल चयन हुनुभएको छ । कार्यसमितको उपाध्यक्ष सुनिल कुमार धानुका,सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल, मानार्थ उपाध्यक्ष सुमित कुमार अग्रवाल र रामअवतार टाईवाला, महासचिव पंकज जालान, कोषाध्यक्ष अरुण डोकानीयाँ रहनुभएको छ...

अग्रवाल सेवा केन्द्रमा गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । सम्पन्न भएको छ । कोषले प्रदान गर्ने सबै सेवा सुविधा उपभोगको लागि केवाइसी अनिवार्य गरेसँगै केवाइसी विवरण अद्यावधिक गर्ने सञ्चयकर्ताको...

यसरी अद्यावधिक गरौँ कर्मचारी सञ्चय कोषको केवाइसी

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha