विजया दशमी २०८३ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना। ...
नवीनसञ्चार सम्वाददाता जोहोरबारु, मलेसिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरबारु, मलेसियाको आयोजनामा नेपालीको महान् पर्व विजयादशमीको पावन अवसरमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा रात्रिभोज आयोजना हुने भएको छ। नेपालका लागि नेपाली तथा हाम्रो पर्व, हाम्रो संस्कार, हाम्रो...
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण (SKTT) विभाग र नेपाल साइन्स फाउन्डेसन ट्रस्ट (NSFT) को संयुक्त आयोजनामा प्राकृतिक विपद् व्यवस्थापन, जलवायु विज्ञान, जनस्वास्थ्य तथा डायस्पोराका विज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको छ। हिमाली नदी तटीय...
नवीनसञ्चार समाचारदाता जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का...
बाबुराम सुनार दुबई, युएई। विश्वकर्मा समाज नेपाल (युएई) को आयोजनामा युएईमा रहेका सम्पूर्ण नेपालीका लागि विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईलाई कर्मभूमि बनाएर बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा...
बाबुराम सुनार दुबई, संयुक्त अरब इमिरेट्स । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ स्थापित रुपन्देही सेवा समाज यूएईको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बृहत् ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ सम्पन्न हुने भएको छ। नयाँ वर्ष २०२७ को शुभारम्भको अवसर...
आदरणीय आमा स्व. तुलसा देवी सिग्देलज्यूको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँकी सुपुत्री बबिता सिग्देलज्यू, ज्वाइँ रमेश खतिवडाज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस कठिन घडीमा परिवारलाई...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा...
नवीनसञ्चार सम्वाददाता क्यानडा, २८ असोज । नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी)ले क्यानडाको अल्बर्टा प्रान्तमा अल्बर्टा सरकारसमक्ष औपचारिक रूपमा दर्ता भई अल्बर्टाको ‘सोसाइटिज एक्ट’ अन्तर्गत गैरनाफामूलक सामुदायिक संस्थाका रूपमा कानूनी मान्यता प्राप्त गरेको छ। यस महत्त्वपूर्ण उपलब्धिले नेपाली भाषा, कला, संस्कृति...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha