सहयात्री ढकाल दुई शब्द काफी हुन्छन्, मनको कुरा बुझाउन, कहिलेकाहीँ एउटा मुस्कान काफी हुन्छ, हजारौँ पीडा लुकाउन। दुई थोपा आँसु काफी हुन्छन्, मनभित्रको व्यथा सुनाउन, कहिलेकाहीँ मौनता नै भाषा बन्छ, नबोलेका कुरा पनि बुझाउन। शब्द त हजारौँ हुन्छन् संसारमा, तर सबै शब्दमा भावना हुँदैन, ओठले बोलेका हरेक कुरा सत्य हुँदैनन्, मनले...
नवीनसञ्चार सम्वददाता, काठमाडौँ, कात्तिक २९ गते । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल...
कवयित्री : तारा कडेल (बन्दी) म हिँडेको बाटो, मैले हेर्ने दृष्टिकोण, मन–मस्तिष्कभरी उब्जिएका अनेकौँ थरीका सोच र विचार, जीवन भोगाइका तीता–मीठा क्षणहरू, अनि अभावका बीचबाटै नजिकैबाट जीवन चिन्ने ती सुनौला अवसरहरू। मेरा आँखैअगाडि कहीँ कथा–कहानी बनेर, कहीँ लामो जीवनीको रूप बदलेर, एउटा नयाँ बिहानी उदाइरहेछ। जहाँबाट जीवनको दर्पण नियाल्न एउटा सानो प्वाल खुलेको...
कृष्ण धरावासीको आह्वान : ‘जहाँ रह्यो, त्यहीँको माटो, संस्कृति र परिवेश समेटेर साहित्य लेख्नुपर्छ’; चार देशका साहित्यकारबीच सिर्जना र संवाद सहयात्री ढकाल, अमेरिका विश्व भूटानी साहित्यिक सङ्गठन (जीबीएलओ) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न गरेको छ।...
सहयात्री ढकाल कोलम्बस, ओहायो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक उल्लासलाई समेट्दै ‘घुमेर आयो तिहार फेरि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। पुरानो लोकभाकालाई नयाँ स्वर र प्रस्तुतिमार्फत पुनर्जीवन दिने उद्देश्यले तयार गरिएको यस गीतमा भुटानी मूलका नेपालीभाषी सर्जक दिल खड्का...
रोशन अर्याल दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुने सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रमको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर ६, शुक्रबारका लागि तय गरिएको कार्यक्रम अब आगामी नोभेम्बर २०, शुक्रबार आयोजना हुने...
काठमाडौँ । हरर फिल्म फेस्ट (केएचएफएफ)को दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ। महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रका प्रदर्शनमा हल भरिएको थियो। समापन समारोहमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य...
भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्रीको पहिचान, संघर्ष र नेपालीपनप्रतिको अनुराग; अमेरिकामा १७ वर्षको अनुभव, प्रवासी जीवनका अदृश्य पीडा र मानसिक स्वास्थ्यको विषयलाई चलचित्रमार्फत उजागर गर्ने प्रयास सहयात्री ढकाल, कोलम्बस ओहायो। मानिसले आफ्नो जन्मभूमि छाड्दा भूगोल मात्र बदलिँदैन, उसको जीवनको...
नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड–२०२६ को भव्य समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्ने छ । नेपाली फिल्म क्षेत्रमा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha