बुधबार, अशोज २१, २०८३ | October 7, 2026

काठमाडौँ । महालेखापरीक्षकको कार्याललयले निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र सेवानिवृत्त नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यको विहीबार विदाई गरेको छ । कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लले कदरपत्र प्रदान गरी उहाँहरुको सम्मान गर्नुभएको थियो । सो अवसरमा कार्यवाहक महालेखापरीक्षक काफ्लेले सेवानिवृत्त पदाधिकारीको...

निवर्तमान कार्यवाहक महालेखापरीक्षक कुँवर र नायब महालेखापरीक्षक आचार्यको विदाई

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा...

एनआरएनए २१ औँ वर्षमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडकस्थित हटपिज रेस्ट्रो तथा मकवानपुरको हेटाँैडास्थित रेगल हेटौँडा रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले हटपिज रेस्ट्रोमा...

रेस्ट्रो र रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौँ । नागार्जुन नगरपालिकामा लम्पी स्किन रोगको भ्याक्सिन लगाउन छुट भएका पशुलाई निःशुल्क खोप लगाइने भएको छ । बिहीबारदेखि देखि श्रावण ३१ सम्म एक हप्ता खोप कार्यक्रम सञ्चालन हुने नगरपालिकाले जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत भेटेरिनरी अस्पताल...

लम्पी स्किनको खोप लगाइने

-भरत कुमार साउद उपप्रबन्धक कर्मचारी सञ्चय कोष अवधारणा  सुप्रसिद्ध जीववैज्ञानिक चार्ल्स डार्बिनको प्राकृतिक छनोटको सिद्धान्तभन्दा भिन्न, बलियाले बाँच्न पाउने भन्ने प्राकृतिक सिद्धान्तका विरुद्ध अशक्तले पनि मर्यादित जीवन बाँच्न पाउनुपर्छ भन्ने मान्यतामा सामाजिक सुरक्षाको अवधारणा आधारित छ ।  मानिस परस्पर सहायताहरुमा बाँचेको हुन्छ तसर्थ...

सामाजिक सुरक्षा के हो ?

काठमाडौँ । साहित्यिक पत्रकार संघको आयोजनामा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृति ‘चिन्ता र चासो’ लेखसङ्ग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनामा देश र समाजप्रतिका चिन्ता र चासोका...

‘चिन्ता र चासो’माथि परिचर्चा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, चेक गणतन्त्रका अध्यक्ष बैकुण्ठ रायमाझी लगायत नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा महासचिव सन्तु प्रसाद अर्याल र कोषाध्यक्ष रामहरी ढुङेललाई निवर्तमान पदाधिकारीले निर्णय पुस्तिका तथा कोष...

एनआरएनए चेक गणतन्त्रका नव निर्वाचित पदाधिकारीद्वारा  पदभार ग्रहण

कोषमा कर्मचारीको नाउँमा जम्मा रहेको रूपैयाँमा कर्मचारीको अंशियारहरू कसैको अंश बापत हक लाग्ने छैन । अंश बण्डा गर्न पनि निजलाई कर लाग्ने छैन । अदालतको फैसला भए पनि कर्मचारीको कोषमा जम्मा रहेको रूपैयाँमा साहु महाजनको दाबा पुग्ने छैन ।...

कर्मचारी सञ्चय कोषको कानूनी सुरक्षा र अधिकार

निविृत्तभरणको अर्थ नेपाली वृहत शब्दकोशका अनुसार निवृत्तिभरणको अर्थ ‛कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउँने निर्वाह–भत्ता, पेन्सन’ भनी उल्लेख गरेको छ । जीवनको उत्पादनशील र उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरी सेवाबाट बाहिरिएका कर्मचारी...

योगदानमा आधारित निवृत्तिभरण प्रणाली

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha