मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025

लम्पी स्किनको खोप लगाइने

लम्पी स्किनको खोप लगाइने

  • Naveen Sanchar

  • बुधबार, साउन २४, २०८०

  • 112
    Views
लम्पी स्किनको खोप लगाइने

काठमाडौँ । नागार्जुन नगरपालिकामा लम्पी स्किन रोगको भ्याक्सिन लगाउन छुट भएका पशुलाई निःशुल्क खोप लगाइने भएको छ । बिहीबारदेखि देखि श्रावण ३१ सम्म एक हप्ता खोप कार्यक्रम सञ्चालन हुने नगरपालिकाले जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, ललितपुरको आ.व.२०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोप दिइने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha