शनिबार, जेष्ठ २, २०८३ | May 16, 2026

१ जेठ, काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धानको टोलीले बिपिन घिमिरे हत्या आरोपी सुजन शाहीलाई चोभारबाट नियन्त्रणमा लिएको बतााएको छ । हिजो बैशाख २१ गते बेलुकी साढे ७ बजे कीर्तिपुरको चोभार वन क्षेत्रमा भाग्न खोज्दा गोली प्रहार गरि...

बिपिन हत्या आरोपी सुजन शाही चोभारबाट प्रहरी नियन्त्रणमा

वैशाख ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई दिइएको छ । सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले मिति २०८३।०१।३० गतेको निर्णायानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन...

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

३० बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी सहायक निरीषक (असई)को नेतृत्वमा नगर प्रहरीको संख्या थप्ने भएको छ । हाल हवल्दारको नेतृत्वमा १० जना नगर प्रहरी रहेकोमा असईको नेतृत्वमा १७ जना पुग्ने बताईएको छ । करारमा थप नगर...

असईको नेतृत्वमा नगर प्रहरी थप्दै कीर्तिपुर नगरपालिका

२९ बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको ९ वडा कार्यालयले सम्झौता गरेरमात्र घर, जग्गा वा कोठा भाडामा लगाउन वडावासिलाई सूचित गरेको छ । सम्झौता नगरि भाडामा लगाउ‘दा भाडा नतिरी सम्पर्कबिहिन हुने र कोठा खाली गराउन कानूनी जटीलता भएका घटना...

सम्झौता गरेरमात्र घर, जग्गा भाडामा लगाउन कीर्तिपुर ९ वडाद्वारा सूचना जारी

जेद्दा, साउदी अरब — सन् २०२६ सिजनको हजयात्राका लागि शनिबार, ९ मे अपराह्न ३:४५ बजे जेद्दास्थित King Abdulaziz International Airport मा नेपाली हजयात्रीहरूको पहिलो टोली आइपुगेको छ। पहिलो चरणमा आएका ८१ जना हजयात्रीहरूलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावास परिवारले औपचारिक स्वागत...

सन् २०२६ हज सिजनका नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

नबिन सन्चार रियाद साउदी अरेबिया- प्रवास विभागका प्रमुख तथा प्रतिनिधि सभाका सदस्य माननीय दीपक बोहोराको अध्यक्षतामा समसामयिक विषय, आगामी बजेट, भावी नीति तथा कार्यक्रम, आउँदै गरेको महाधिवेशन तथा स्थानीय तहको निर्वाचन केन्द्रित वृहत छलफल सम्पन्न भएको छ। कार्यक्रममा अन्य दुई प्रतिनिधि...

केन्द्रीय प्रवास विभागको वृहत अन्तरक्रिया सम्पन्न, १० लाख सदस्यता अभियानदेखि ‘प्रवास टिचिङ अस्पताल’सम्मका प्रस्ताव प्रस्तुत

२४ बैशाख, काठमाडौं । हिजो बैशाख २३ गते कीर्तिपुर १० वडाको ढोकासि टोलमा दिन दहाडै धारिलो हतियार प्रहार गरि बिपिन घिमिरेको ज्यान लिएको कसूरमा कीर्तिपुर प्रहरीले ३ जनालाई नियन्त्तणमा लिएको छ । कीर्तिपुर वृत्तकाअनुसार अछाम, सॉफेबगर नगरपालिका ४ घर...

बिपिन घिमिरेको हत्या कसूरमा संलग्न ३ जना कीर्तिपुर प्रहरीको नियन्त्रणमा

२४ बैशाख, काठमाडौं । हावाहुरी र वर्षायाम नजिकिएसंगै कीर्तिपुर नगरपालिकाले सम्भावित विपद् पूर्वतयारी बैठक बसेको छ । हावाहुरीको मौसम र नजिकिएको वर्षायामले नगर क्षेत्रमा पुर्‍याउन सक्ने सम्भावित विपद्को पूर्वतयारी गर्न समयमै वन, विपद् तथा वातावरण समितिको बैठक बसेको सदस्य–सचिव...

कीर्तिपुरमा सम्भावित विपद् पूर्वतयारी आकस्मिक बैठक

२४ बैशाख, काठमाडौं । नेपालकै सर्वाधिक लामो जात्राको पहिचान बनाएको ललितपुरको रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा असार ३ गते तय भएको छ । आज बिहिवार ज्योतिषीहरुले उक्त साइृत जुराएको हो । लगनखेलनजिक थति टोल चोकमा छ । नरिवल जात्राको भोलीपल्ट...

असार ३ गते रातो मच्छिन्द्रनाथको जावलाखेल रथयात्रा तय

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha