बुधबार, कार्तिक २६, २०८३ | November 11, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, असोज २९ गते । भुकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शीध्र वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बन्ड विकास गर्न नेपाल र विश्व बैंक (पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक)...

भूकम्पीय जोखिम सम्बोधनका लागि नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा

तोमनाथ उप्रेती धर्मको सार करुणा हो। संस्कृतिको प्राण मानवीय संवेदना हो। सभ्यताको वास्तविक उचाइ निर्बल प्राणीप्रति गरिने व्यवहारबाट मापन हुन्छ। तर धर्म, आस्था र परम्पराको नाममा निर्दोष पशुपक्षीको हत्या गरिने अभ्यासले यी मान्यतामाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ। मानव...

बलि प्रथाको नैतिक समीक्षा : जीवनको सम्मान र सहअस्तित्वको खोजी

नवीनसञ्चार सम्वाददाता जोहोरबारु, मलेसिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरबारु, मलेसियाको आयोजनामा नेपालीको महान् पर्व विजयादशमीको पावन अवसरमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा रात्रिभोज आयोजना हुने भएको छ।   नेपालका लागि नेपाली तथा हाम्रो पर्व, हाम्रो संस्कार, हाम्रो...

मलेसियामा एनआरएनए, जोहोरबारुले दशैँ शुभकामना आदानप्रदान तथा रात्रिभोज गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण (SKTT) विभाग र नेपाल साइन्स फाउन्डेसन ट्रस्ट (NSFT) को संयुक्त आयोजनामा प्राकृतिक विपद् व्यवस्थापन, जलवायु विज्ञान, जनस्वास्थ्य तथा डायस्पोराका विज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको छ। हिमाली नदी तटीय...

डायस्पोराको ज्ञान, सीप र प्रविधि परिचालन गर्न एनआरएनएको जोड

काठमाडौँ । संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्। पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति...

लैङ्गिक  विविधताको चिरफार: ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’

नवीनसञ्चार समाचारदाता जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का...

मलेसियाको जोहोरमा ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता’  हुँदै

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज  । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयाेर्कस्थित राष्ट्र संघकाे मुख्यालयमा भएकाे निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित...

नेपाल  संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज  । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

 बेलायतको औपचारिक भ्रमणपछि प्रधान सेनापति सिग्देल  स्वदेश फिर्ता

बाबुराम सुनार दुबई, युएई। विश्वकर्मा समाज नेपाल (युएई) को आयोजनामा युएईमा रहेका सम्पूर्ण नेपालीका लागि विजया दशमी तथा शुभ दीपावलीको  अवसरमा बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईलाई कर्मभूमि बनाएर बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा...

युएईमा विश्वकर्मा समाज नेपालद्वारा  शुभकामना आदान-प्रदान  कार्यक्रम आयोजना हुँदै

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha