बाबुराम सुनार दुबई, संयुक्त अरब इमिरेट्स । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ स्थापित रुपन्देही सेवा समाज यूएईको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बृहत् ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ सम्पन्न हुने भएको छ। नयाँ वर्ष २०२७ को शुभारम्भको अवसर...
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको...
आदरणीय आमा स्व. तुलसा देवी सिग्देलज्यूको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँकी सुपुत्री बबिता सिग्देलज्यू, ज्वाइँ रमेश खतिवडाज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस कठिन घडीमा परिवारलाई...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, असोज २८ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भाद्र १० गतेको भोटेकोशी र त्रिशूली बाढीका कारण वेपत्ता तथा मृत्यु हुनु भएका व्यक्तिका परिवार, घरबारविहीन हुनु भएका २५ जना सञ्चालक र गुठियारका लागि राहतस्वरूप प्रति...
नवीनसञ्चार सम्वाददाता क्यानडा, २८ असोज । नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी)ले क्यानडाको अल्बर्टा प्रान्तमा अल्बर्टा सरकारसमक्ष औपचारिक रूपमा दर्ता भई अल्बर्टाको ‘सोसाइटिज एक्ट’ अन्तर्गत गैरनाफामूलक सामुदायिक संस्थाका रूपमा कानूनी मान्यता प्राप्त गरेको छ। यस महत्त्वपूर्ण उपलब्धिले नेपाली भाषा, कला, संस्कृति...
लन्डन । बेलायतस्थित सामाजिक संस्था शान्ति नेपाली समाज बेलायतको आठौँ अधिवेशनबाट राजेशमणि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अक्टोबर ५, २०२६ मा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा निसेन्त...
नबिन सन्चार ड्ट कम शिवगन्ज , झापा। कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीको करकमलबाट आज मिति २०८३ असोज २६ गते शिवसताक्षी नगरपालिका–५, झिलझिले–चौरी रोडमा रहेको विश्वकर्मा अटो शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल...
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले आज २३ वर्ष पूरा गरी नयाँ अध्याय सुरु गरेको छ। एनआरएन दिवसको यस अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha