मङ्लबार, कार्तिक २५, २०८३ | November 10, 2026

छाङ्वन (दक्षिण कोरिया), कात्तिक १० गते । दुई दिनदेखिको झरिले आँखा उघारेको थिएन। दक्षिण कोरियाको पनि करिब सबैभन्दा दक्षिणमा पर्ने छाङ्वान योङजि साँस्कृतिक पार्कुमा नेपाली पहिचान झल्काउन कलाकार तम्तयार भइहाले । दुई दिनदेखि जारी सिमसिमे झरिमा दिनभर भिज्दै रातिको ९ः००...

कोरियामा नेपालीपनको प्रवर्धन

काठमाडौँ, कात्तिक १० गते। नेपालीको महान पर्व विजयादशमीको समापनसँगै महिनाव्यापी  ‘कार्तिक स्नान’ सुरु भएको छ। सनातन संस्कृतिमा अत्यन्त पवित्र मानिने यस पर्वमा एक महिनासम्म हरेक दिन ब्रह्ममुहूर्त (बिहान ३ बजेर ५५ मिनेट) मा उठेर नुहाउने प्रचलन रहेको छ । कोजाग्रत...

ब्रह्ममुहूर्तमा स्नान गर्दै कार्तिक स्नान सुरु

काठमाडौँ, कात्तिक १० गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार यही असोज २५ देखि कार्तिक १० गतेसम्मको २४ दिनको अवधिमा कुल एक हजार ३६६ जना...

एक हजार ३६६ जना चालक कारबाहीमा

काठमाडौँ, कात्तिक १० गते ।  अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि पदयात्रासम्बन्धी कार्य रोक्न अनुरोध गरेको छ । विभागले आज एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । राष्ट्रिय विपद्...

हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको अनुरोध

मकवानपुर, कात्तिक १० गते । हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्यका लागि समझदारी गरिएको छ । बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच शैक्षिक सहकार्य सुदृढ गर्न र...

बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच सहकार्यका लागि समझदारी

नवीनसञ्चार सम्वाददाता काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका...

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण कात्तिक ९- बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री...

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

सहयात्री ढकाल ओहायो अमेरिका दशैँ आउँदा घर सम्झिन्छ। घर सम्झिँदा आँगन, आँगन सम्झिँदा बाल्यकाल र बाल्यकाल सम्झिँदा ती दिनहरू आँखाअगाडि आउँछन्, जहाँ खुसीका लागि धेरै कुरा चाहिँदैनथ्यो। परिवारका सदस्य एकै ठाउँमा हुनु, मान्यजनको हातबाट टीका र जमरा लगाउनु, मीठोमसिनो खानु र...

नेपालीभाषी भुटानीहरूको दशैँ : प्रवासमा उत्सव, स्मृतिमा जन्मभूमि र मनभरि घर फर्कने प्रतीक्षा

नवीनसञ्चार संवाददाता बेनिडर्म, स्पेन। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्पेनको कोस्टाब्लाङ्कामा बडादसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा बुधबार, २१ अक्टोबर २०२६ मा...

स्पेनको कोस्टाब्लाङ्कामा प्रकाश सपुतको सांगीतिक प्रस्तुतिसहित बडादसैँ कार्यक्रम सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha