२५ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र...
२४ चैत, काठमाडौं । नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत (Building Capacity for Climate Resilient Tourism Planning in the Himalayan Region of Nepal) शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (Inception Workshop) सफलतापूर्वक सम्पन्न गरेको...
२४ चैत, काठमाडौँ । सरकारले दलीय भागबन्डाका आधारमा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ताको निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, भारतका लागि नेपाली...
नबिन सन्चार साउदी अरव नेपाली संघ (NRNA) साउदी अरबको पहलमा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रमको उद्देश्य प्रवासी नेपाली श्रमिकहरूमा बढ्दो मानसिक तनाव, एक्लोपन तथा...
तोमनाथ उप्रेती बिषय प्रवेश नेपाली नियात्रा साहित्यको परम्परा अनुभव, भूगोल र मानवीय संवेदनाको समन्वयबाट बनेको समृद्ध परम्परा हो। यात्राले दूरी नाप्दैन; यसले समाज, संस्कृति, जीवन–संघर्ष र चेतनाका तहहरू खोलिदिन्छ। यही परम्परालाई निरन्तरता दिँदै सफल नियात्राकार भेषराज रिजालको चौथो नियात्रा कृति ‘भेरीका...
२२ चैत भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको बताईएको छ...
२० चैत, काठमाडौं । आज बिहान कीर्तिपुर ३ स्थित खासिबजारको सहीद स्तम्भमा माल्यार्पण र प्रभातफेरि गरि सहीद दिवस मनाईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा कीर्तिपुरमा सहादत वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको...
ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र सरसफाइका लागि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष कार्यक्रमका बिच उक्त भ्यानको शुभारम्भ गर्नुभयो । भ्यानले प्रदूषण नियन्त्रण, वातावरणीय क्षति रोक्न अनुगमन गर्ने, र कारबाही गर्ने...
चैत १८, काठमाडौं । त्रिभुवन विश्वविद्याल वनविज्ञान अध्ययन संस्थानले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत ” Socio- Ecological Dimensions of Community Forestry in the Changing Context of Nepal” शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक अन्तरक्रिया गरेको छ । प्रमुख अनुसन्धानकर्ता डा.सोनी...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha