शनिबार, साउन १६, २०८३ | August 1, 2026

चैत २९, काठमाडौं । कीर्तिपुर नगरपालिका १० नं. वडा कार्यालयले निःशुल्क सार्वजनिक शौचालय सेवा संचालनमा ल्याएको छ । कीर्तिपुर प्रवेशको मुख्य मार्ग प्रवेशद्वारनजिक निर्मित हरियाली पार्क र शारिरीक ब्यायामसहितको स्मार्ट शौचालयलाई सार्वजनिकरुपमा निःशुल्क सेवा संचालनमा ल्याईएको हो । आज चैत...

कीर्तिपुर १० वडाद्वारा निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवा सुरु

चैत २८, कैलाली । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनाको प्रक्रिया अघि बढेको बताउनुभएको छ । हिजो चैत २७ गते कैलालीको घोडाघोडी नगरपालिका वडा-१, सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालयअन्तर्गतका क्याम्पसबाट नै...

विश्वविद्यालय पुनरसंरचनाको प्रक्रिया अघि बढेको छ : उपकुलपति अर्याल

२६ चैत, काठमाडौं । नेपाली सेनाको श्री जगदल गणको टोलीले कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा समुदायस्तरमा विपद् प्रतिकार्य तालिम सम्पन्न गरेको छ । कीर्तिपुर नगरपालिका २ वडा कार्यालयको समन्वयमा सम्पन्न तालिम आज बिहिवार दिउ‘सो १२ बजे २ वडास्थित देवढोकामा...

सेनाको जगदल गणद्वारा कीर्तिपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

२६ चैत, काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट घाइते दुई युवकको मृत्यू भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ ।...

ललितपुरमा छुरा प्रहारबाट घाइते नेम्वाङ दाजुभाइको उपचारका क्रममा मृत्यु

२५ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र...

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

२४ चैत, काठमाडौं । नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत (Building Capacity for Climate Resilient Tourism Planning in the Himalayan Region of Nepal) शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (Inception Workshop) सफलतापूर्वक सम्पन्न गरेको...

सिनासमा अनुसन्धान परियोजना प्रारम्भिक कार्यशाला

२४ चैत, काठमाडौँ । सरकारले दलीय भागबन्डाका आधारमा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्‌को बैठकले राजदूत फिर्ताको निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, भारतका लागि नेपाली...

६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

नबिन सन्चार साउदी अरव नेपाली संघ (NRNA) साउदी अरबको पहलमा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रमको उद्देश्य प्रवासी नेपाली श्रमिकहरूमा बढ्दो मानसिक तनाव, एक्लोपन तथा...

NRNA साउदीको पहलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

तोमनाथ उप्रेती बिषय प्रवेश नेपाली नियात्रा साहित्यको परम्परा अनुभव, भूगोल र मानवीय संवेदनाको समन्वयबाट बनेको समृद्ध परम्परा हो। यात्राले दूरी नाप्दैन; यसले समाज, संस्कृति, जीवन–संघर्ष र चेतनाका तहहरू खोलिदिन्छ। यही परम्परालाई निरन्तरता दिँदै सफल नियात्राकार भेषराज रिजालको चौथो नियात्रा कृति ‘भेरीका...

भेरीका छालहरूः कर्णालीका पीडा र प्रकृतिको संवाद  

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha