बिहिबार, मंसिर ११, २०८३ | November 26, 2026

नेपालगन्ज, कात्तिक १६ गते । दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ । सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी...

सालकको पहिचान गर्न पहिलोपटक बाँकेमा वैज्ञानिक अध्ययन सुरु

वासिङ्टन,  कात्तिक १६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य...

निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह

वासिङ्टन, कात्तिक १६ गते । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन...

अमेरिकी मध्यावधि चुनावः डेमोक्रेटिक उम्मेदवारको अग्रता

काठमाडौँ, कात्तिक १६ गते । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ । विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक...

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १६ जना विजेता घोषणा

मध्यावधि निर्वाचनको दुई दिनअघि नै अग्रिम मतदानमा उल्लेख्य सहभागिता; टेक्सास, क्यान्सस र ओहायोसहितका राज्यमा मतदान बढ्दा आप्रवासी समुदायको चासो पनि उत्तिकै सहयात्री ढकाल, कोलम्बस, ओहायो। अमेरिकामा नोभेम्बर ३ मा हुने सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अग्रिम मतदान (अर्ली भोटिङ)...

अमेरिकामा अर्ली भोटिङको उत्साह: ५ करोडभन्दा बढी मत खस्यो, डेमोक्रेटिक मतदाता सहभागितामा अगाडि

सहयात्री ढकाल कोलम्बस ओहायो। अमेरिकाको न्युयोर्कस्थित फरेस्ट हिल्स, क्विन्समा यूएसए कराते क्षेत्र–५ को रेफ्री लाइसेन्सिङ सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। यसैबीच, आयोजक निका डोजोले आगामी नोभेम्बर १५ मा तेस्रो ‘।न्युयर्क  क्विन्स कराते च्याम्पियनसिप–२०२६’ आयोजना गर्ने तयारी तीव्र पारेको छ। न्युयोर्कको ...

निका डोजोको सक्रियता : रेफ्री लाइसेन्सिङ सेमिनार सम्पन्न, तेस्रो न्युयोर्क कराते च्याम्पियनसिपको तयारी तीव्र

काठमाडौँ, कात्तिक १५। विद्यालय शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउन सांसदहरूले माग गरेका छन्। विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आइतबार आयोजना गरेको कार्यक्रममा सांसदहरूले संविधानले सुनिश्चित गरेको शिक्षासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन...

विद्यालय शिक्षा पूर्ण निःशुल्क बनाउन सांसदको माग

नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड–२०२६ को भव्य समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्ने छ । नेपाली फिल्म क्षेत्रमा...

निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने

काठमाडौँ, कात्तिक १३ गते । महिलावाद र महिला लागुऔषध प्रयोगकर्ताका बारेमा लेखिएको पुस्तक ‘सीमान्तबाट आन्दोलनसम्म’ लोकार्पण गरिएको छ । दृष्टि नेपालद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य  शोभा खनाल, नेपाल परिवार नियोजन सङ्घका निर्देशक प्रविन शाक्य, लेखकद्वय दृष्टि नेपालका...

‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha