सोमवार, भदौ १, २०८३ | August 17, 2026

४ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका ९ वडा कार्यालयले निकट समयमै ०८२ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने जनाएको छ । कार्यवाहक वडाअध्यक्ष राजिता गौतम महर्जनद्वारा हस्ताक्षरित सूचनामा एसईई उत्तीर्ण छात्र-छात्राहरूले जन्म दर्ता, उत्तीर्ण प्रमाण-पत्र र बसाई सराईको...

कीर्तिपुर ९ वडाले एसईई उत्तीर्ण विद्यार्थी सम्मान गर्ने

३ जेठ, काठमाडौं । भदौं २४ को जेन्जी प्रदर्शनमा देशभरिमै जलेको पहिलो भवन कीर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकिय भवनको प्राविधिक प्रतिवेदन तयार भएको छ । कीर्तिपुर १० वडाको वर्षाहितिस्थित उक्त भवनको प्राविधिक अवस्यथा र पुननिर्माणको सम्भावनाबारे नगरपालिकाले पं्राविधिक अध्ययनका लागि...

भदौ २४ को प्रदर्शनमा जलाईएको कीर्तिपुर नपा भवनको प्राविधिक प्रतिवेदन तयार

३ जेठ, काठमाडौं । हाल नेपाली समाजमा ब्याप्त लागूऔषध दुव्र्यसन र बेचबिखनको समस्यालाई लिएर कीर्तिपुर प्रहरी वृत्तले समुदायस्तरमा अन्तक्र्रिया गरेको छ । उपत्यकाको कीर्तिपुरको समाजमा पनि लागूऔषध बेचबिखन र दुव्र्यसन जटील बनेको अवस्थाप्रति गम्भिर बन्दै नियन्त्रण र रोकथामका लागि...

लागूऔषध नियन्त्रण र रोकथामबारे कीर्तिपुरमा समुदाय–प्रहरीबीच अन्तर्क्रिया

३ जेठ, काठमाडौं । आज जेठ ३ गतेबाट अनला अर्थात् मलमास सुरु भएको छ । अधिक मास र पुरुषोत्तम मासको रुपमासमेत धार्मिक परम्परामा प्रख्यात यो महिनाभर काठमाडौंको मच्छेगाउ‘स्थित मत्स्यनारायण स्थानमा मेला लाग्दछ । भगवान् विष्णुले मत्स्यको अवतार लिएको मान्यता...

आज जेठ ३ बाट मलमास मत्स्यनारायणको एकमहिने मेला सुरु

३ जेठ, काठमाडौं । नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । जेठ २ गते शनिवार कालिमाटीस्थित एफटेन बैंक्विटमा आयोजित सभाको प्रमुख अतिथि नेपालभाषा एकेडेमिका चान्सलर मल्ल के. सुन्दरले उद्घाटन गर्नुभयो । नेवाः देय्...

नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, विभिन्न संस्था तथा ब्यक्तित्व सम्मानित

१ जेठ, काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धानको टोलीले बिपिन घिमिरे हत्या आरोपी सुजन शाहीलाई चोभारबाट नियन्त्रणमा लिएको बतााएको छ । हिजो बैशाख २१ गते बेलुकी साढे ७ बजे कीर्तिपुरको चोभार वन क्षेत्रमा भाग्न खोज्दा गोली प्रहार गरि...

बिपिन हत्या आरोपी सुजन शाही चोभारबाट प्रहरी नियन्त्रणमा

वैशाख ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई दिइएको छ । सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले मिति २०८३।०१।३० गतेको निर्णायानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन...

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

३० बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी सहायक निरीषक (असई)को नेतृत्वमा नगर प्रहरीको संख्या थप्ने भएको छ । हाल हवल्दारको नेतृत्वमा १० जना नगर प्रहरी रहेकोमा असईको नेतृत्वमा १७ जना पुग्ने बताईएको छ । करारमा थप नगर...

असईको नेतृत्वमा नगर प्रहरी थप्दै कीर्तिपुर नगरपालिका

२९ बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको ९ वडा कार्यालयले सम्झौता गरेरमात्र घर, जग्गा वा कोठा भाडामा लगाउन वडावासिलाई सूचित गरेको छ । सम्झौता नगरि भाडामा लगाउ‘दा भाडा नतिरी सम्पर्कबिहिन हुने र कोठा खाली गराउन कानूनी जटीलता भएका घटना...

सम्झौता गरेरमात्र घर, जग्गा भाडामा लगाउन कीर्तिपुर ९ वडाद्वारा सूचना जारी

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha