काठमाडौँ, १६ कात्तिक। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ। मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव,...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । बुर्लाकोटी ऋण असुली न्यायाधिकरणका पूर्व अध्यक्ष हुनुहुन्छ । आयोगका सदस्यमा प्राडा योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) लाई नियुक्त गरिएको त्रिविले जनाएको छ ।...
काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायधीशहरुको नाम जोडेर विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचार प्रति पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ५...
काठमाडौँ । हरर फिल्म फेस्ट (केएचएफएफ)को दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ। महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रका प्रदर्शनमा हल भरिएको थियो। समापन समारोहमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य...
बर्दिया, कात्तिक १६ गते । गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो । अहिले त्यही खेतमा ढकमक्क सयपत्री फूल फुलेका छन् । आशाकुमारीकी छोरी पार्वतीले सयपत्री फूलले शत्रुजीव नियन्त्रणमा सहयोग गर्ने भएकाले सुरुमा खेतका...
हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउने अपेक्षासहित किसान...
नेपालगन्ज, कात्तिक १६ गते । दुर्लभ तथा संकटापन्न वन्यजन्तु मानिने सालकको अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न पहिलोपटक बाँके जिल्लामा वैज्ञानिक अध्ययन सुरु गरिएको छ । सालकको वास्तविक अवस्था पत्ता लगाई संरक्षणका प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी...
वासिङ्टन, कात्तिक १६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य...
वासिङ्टन, कात्तिक १६ गते । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha