बुधबार, साउन २०, २०८३ | August 5, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद् इजरायलले हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनुभएका १० नेपाली नागरिकको सम्झनामा दीपप्रज्ज्वलन गरी श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । आगामी ६ नोभेम्बर साँझ ५ बजे तेल अभिभस्थित लेवेन्सिकी पार्कमा...

इजरायलमा हमास आक्रमणमा ज्यान गुमाउने नेपालीलाई श्रद्धाञ्जली दिइने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको जनाएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण...

भूकम्प पीडितलाई एनआरएनएको १० लाख सहयोग

नवीनसञ्चार सम्वाददाता झापा । अन्तर्राष्ट्रिय झापाली समाजको झापाको विर्तामोडमा सम्पन्न चौँथो अन्तर्राष्ट्रिय महाधिवेशनले मुकुन्द ढुंगाना(अमेरिका)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाईँ (कतार), उपाध्यक्ष भुपाल श्रेष्ठ (अष्ट्रेलिया) र चुडामणि कार्की(कतार), महिला उपाध्यक्ष शर्मिला बस्नेत(माल्टा),...

अन्तर्राष्ट्रिय झापाली समाजमा नयाँ नेतृत्व

-योगेन्द्र श्रेष्ठ खमिस मुशैत, साउदी अरेबिया नेपाली हरुको महान चाड दशै नेपाल भित्र मात्रै नभई विदेशमा पनि मनाउन थालिएको छ । देशको परिस्थिति, घर परिवारको पालन पोषण र आर्थिक सम्रिद्दीको लागि आफ्नै देशमा पर्याप्त रोजगारी र ब्यापार व्यावसायको सहज परिस्थिति नहुदा अहिले दिनहु...

यस्तो रह्यो साउदी अरबमा प्रवासी नेपालीको दशैँ

नवीनसञ्चार सम्वाददाता साउदी अरब । राष्ट्रिय प्रजातन्त्र पार्टी साउदी अरबले  साउदी अरबको रियाद स्थित डिमोरा होटेलमा नेपालीहरुको महान चार्डपर्व बडा दशैको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित टीका ग्रहण कार्यक्रम भब्यरुपमा आयोजना गरेको थियो। यस कार्यक्रममा एकआपसमा माया-सद्भाव, दु:ख सु:ख, स्वस्थ लाभको...

साउदी अरबको रियादस्थित डिमोरा होटेलमा टीका ग्रहण कार्यक्रम

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सद्भाव युवा समाज दोहा कतार द्वारा आयोजीत हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैको पावन अवसरमा शुभकामना आदनप्रदान तथा टीका जमरा ग्रहण कार्यक्रम नज्मास्थित रोयल नेपाली रेस्टोरेन्ट्को सभाहलमा सस्थाका संरक्षकद्वय खड्ग श्रेष्ठ र सुरेश तामाङको सभापतित्वमा सम्पन्न...

सदभाव युवा समाज,दोहा कतारद्वारा  बडादशैँको  टीका जमरा कार्यक्रम सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha