सोमवार, मंसिर १, २०८३ | November 16, 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले आज प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुन लागेको ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीयसम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि...

एनआरएनएद्वारा सभामुख अर्याललाई  नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा निमन्त्रणा

एभरेस्ट ज्वेलर्सका सञ्चालक तारा सिन्चुरीको हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा कार्लोस इड्रोगो–आरियास पक्राउ; रिचर्ड गुजमान–गुजमान अझै फरार, प्रहरीले सशस्त्र र खतरनाक रहेको भन्दै सर्वसाधारणलाई सचेत गरायो। सहयात्री ढकाल, अमेरिका। अमेरिकाको ओहायोस्थित एभरेस्ट ज्वेलर्सका सञ्चालक तारा सिन्चुरीको हत्या तथा लुटपाट घटनामा...

अमेरिकाको ओहायोमा नेपाली व्यवसायीको हत्या प्रकरण : एक संदिग्ध पक्राउ, अर्काको खोजी जारी

अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको घटनामा जूरीको फैसला; प्रथम श्रेणीको हत्यासहित तीन अभियोगमा दोषी, मार्च १२ मा सजाय सुनाइने सहयात्री ढकाल, अमेरिका। अमेरिकाको भर्जिनिया राज्यमा नेपाली समुदायलाई लामो समयदेखि स्तब्ध बनाउँदै आएको ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश...

शव नभेटिए पनि ममता काफ्ले भट्टको हत्या अभियोगमा नरेश दोषी ठहर

रीयाद साउदी अरेबिया नबिन सन्चार साउदी अरबस्थित नेपाली राजदूतावास परिवार र हेल्पलाइन नेपाल साउदी अरबको नवनिर्वाचित नयाँ कार्यसमितिका साथीहरूसँग परिचयात्मक भेटघाट गर्ने सुखद अवसर प्राप्त भयो। उक्त भेटघाटका क्रममा संस्थाको उद्देश्य, गतिविधि, भावी कार्ययोजना तथा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै...

हेल्पलाइन नेपाल साउदी अरबको नवनिर्वाचित कार्यसमितिसँग परिचयात्मक भेटघाट तथा महत्वपूर्ण छलफल सम्पन्न

भुवन थुलुङ राईको शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक; घर, परिवार, आमाको माया र जन्मभूमिको सम्झनालाई सांगीतिक अभिव्यक्ति सहयात्री ढकाल, कोलम्बस, ओहायो। नेपालीका प्रमुख चाड दसैँ र तिहारसँग जोडिएको घर, परिवार, आमाको माया र जन्मभूमिको सम्झनालाई समेटेर तयार पारिएको नयाँ...

प्रवासका नेपालीको दसैँ–तिहारको भावना समेटिएको ‘ढकमक्क सयपत्री फुल्यो’ आज सार्वजनिक

कवयित्री : तारा कडेल (बन्दी) म हिँडेको बाटो, मैले हेर्ने दृष्टिकोण, मन–मस्तिष्कभरी उब्जिएका अनेकौँ थरीका सोच र विचार, जीवन भोगाइका तीता–मीठा क्षणहरू, अनि अभावका बीचबाटै नजिकैबाट जीवन चिन्ने ती सुनौला अवसरहरू। मेरा आँखैअगाडि कहीँ कथा–कहानी बनेर, कहीँ लामो जीवनीको रूप बदलेर, एउटा नयाँ बिहानी उदाइरहेछ। जहाँबाट जीवनको दर्पण नियाल्न एउटा सानो प्वाल खुलेको...

पलाएको आशा

क्यालिफोर्नियादेखि केन्टकी, न्युयोर्क र टेक्साससम्म टीकाको समय निर्धारण; नेपालमा नोभेम्बर ११ बिहान ११:०७ बजे उत्तम साइत सहयात्री ढकाल, अमेरिका। अमेरिकामा बसोबास गर्ने नेपालीहरूले यस वर्ष नोभेम्बर १०, मंगलबार भाइटीका मनाउने भएका छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तिहार २०८३ का अवसरमा अमेरिकाका...

अमेरिकामा नोभेम्बर १० मै भाइटीका, नेपालभन्दा एक दिनअघि; सहरअनुसार शुभसाइत सार्वजनिक

१७ वर्षदेखि सङ्घीय न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलरमै सीमित; श्रमिकको आम्दानी बढाउन र आर्थिक असमानता घटाउन सांसदहरूको नयाँ पहल सहयात्री ढकाल, अमेरिका वासिङ्टन — अमेरिकामा सङ्घीय न्यूनतम ज्याला वृद्धि र अर्बपतिहरूमाथि थप कर लगाउने विषयलाई लिएर राजनीतिक बहस चर्किएको विभिन्न अन्तर्राष्ट्रिय...

अमेरिकामा न्यूनतम ज्याला २० डलर पुर्‍याउने बहस चर्कियो, अर्बपतिमाथि पाँच प्रतिशत करको प्रस्ताव

  पाँच वर्षको शास्त्रीय संगीत साधनादेखि गायन, गीत लेखन र संगीत सिर्जनासम्मको यात्रा; प्रवासमा रहेर पनि नेपाली संगीतमा सक्रिय सहयात्री ढकाल, अमेरिका नेपाली गीतसंगीतमा आफ्नै सिर्जनात्मक पहिचान स्थापित गर्ने यात्रामा रहेका गायक, गीतकार तथा संगीतकार सर्गम राई नयाँ गीत ‘बसी देऊ तिमी…’...

आफ्नै स्वर, शब्द र संगीतमा सर्गम राईको नयाँ कोसेली ‘बसी देऊ तिमी…’ सार्वजनिक

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha