मङ्लबार, फाल्गुन २२, २०८० | March 5, 2024

साउदीको ताबुकमा इपासपोर्ट नवीकरण हुने

साउदीको ताबुकमा इपासपोर्ट नवीकरण हुने

  • Naveen Sanchar

  • बुधबार, मंसिर ६, २०८०

  • 126
    Views
साउदीको ताबुकमा इपासपोर्ट नवीकरण हुने
ताबुक साथै ताबुक आसपासमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु जो जसलाइ तल उल्लेखित सेवाको आवस्यकता छ उहाहरु सम्पुर्णको जानकारिको लागि साथै आफ्नो नजिकको साथीहरूलाई पनि जानकारी दिनुहोला ताकी जेद्दा महावाणिज्यदूतावासबाट दुर दराजमा रहेको यस क्षेत्रका सेवाग्राहीहरु यो सेवा लिनबाट कोहि छुटन नपरोस।
लोकेशन :-
सम्पर्कको लागि
नर बहादुर खतिवडा- 0583774326
बुद्धि प्रसाद बस्तोला -059 228 8568
अर्जुन थापा -0505783640


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha