नवीनसञ्चार संवादादाता, काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले विभिन्न प्रकारका सापटी सुविधा उपलब्ध गराउँदै आएको छ । सरल र सहज रुपमा उपलब्ध हुने सापटी सुविधाहरुबाट कोषको संकलित स्रोतलाई सञ्चयकर्ताको हितमा परिचालन गर्न समेत मद्दत...
ललितपुर । विश्व स्तनपान सप्ताहको अवसरमा साउन २० गते ग्रामीणा सामुदायिक संस्था विकास (रिकोड)को आयोजना तथा गोदावरी नगरपालिका, वडा कार्यालय र नागरिक आवाजसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लाकुरी फेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १०%...
नवीनसञ्चार संवाददाता, काठमाडौँ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भाग्भवेत् । (सबैजना सुखी होऊन्, सबै निरोगी होऊन्, सबैको कल्याण होस् र कसैलाई दुः ख नहोस् ) पूर्वीय दर्शनमा बहुप्रचलित माथिको श्लोकलाई चरितार्थ गरेको छ नेपालको अग्रणी...
नवीन सञ्चार, काठमाडौँ भव्य कार्यक्रमका बिच जया ओझाको औपन्यासिक कृति ‘रुमानी’ को विमोचन भएको छ । बागबजारस्थित सिटी म्याक्स हलमा साहित्यकार भुवनहरि सिग्देल, मिस नेपाल माल्भिका सुब्बा र समीक्षक डा. अशोक थापाले पुस्तकको विमोचन गरेका हुन । पुस्तक विमोचन पश्चात् पहिलो...
नवीनसञ्चार संवाददाता काठमाडौँ । वि.सं. २०१९ सालमा सैनिक द्रव्यकोषको स्थापनासँगै प्रारम्भ भएको कर्मचारी सञ्चय कोष ६२ वर्षपश्चात् डिजिटल युगमा पदार्पण गरी अघि बढेको छ । कोषले सेवाप्रवाहलाई छिटोछरितो बनाउँदै आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको छ...
चितवन । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठक आगामाी असोज ६ र ७ गते चितवनको भरतपुरमा हुने भएको छ । एसोसिएसनको शनिबार सम्पन्न केन्द्रीय समितिको दुईदिने बैठकले सो निर्णय गरेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको...
नवीनसञ्चार संवाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषको नियमित प्रकाशन कोष पत्रिकाको ९० औँ अङ्क कोषको ६२ औँ वार्षिकोत्सव विशेषाङ्कका रुपमा प्रकाशित हुने भएको छ । उक्त पत्रिकामा व्यवस्थापनका नवोदित मूल्य मान्यता, मानव संशाधन व्यवस्थापनका मान्यता, चुनौति र अवसर, सार्वजनिक सेवामा...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी.,...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha