बिहिबार, भदौ २५, २०८३ | September 10, 2026

-विष्णु सापकोटा जापान । जापानमा रहेका नेपाली युवाबीच खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ(एनआरएनए), जापानलेले ‘तेस्रो NRNA Futsal Running Cup 2026’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६...

जापानमा फुत्सल रनिङ कप  हुँदै

-काठमाडौँ (नवीनसञ्चार) । बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै गैरआवासीय नेपालीलाई अझै...

नेपालको समृद्धिमा सघाउन एनआरएनलाई परराष्ट्रमन्त्री शर्माको  आह्वान

-लोकराज रोका मगर भियना । ग्रीसमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी सेवा सहज बनाउने उद्देश्यका साथ नेपाली राजदूतावास भियनाले आगामी अप्रिल महिनामा राहदानी शिविर सञ्चालन गर्ने भएको छ । ग्रीसमा रहेर लामो समय देखि सेवाग्राहीहरूले राहदानीको अनलाइन फारम भर्न नपाएको...

भियनामा राहदानी शिविर हुने

-रिवाज आचार्य लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित नेपाली रेस्टुरेन्ट ‘ओभन’ ले फेरि एकपटक नेपाली समुदायको शिर उच्च बनाएको छ। विश्वप्रसिद्ध Michelin Guide मा लगातार दोस्रो वर्ष स्थान सुरक्षित गर्न सफल हुँदै यस रेस्टुरेन्टले नेपाली स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर...

लिस्बनबाट विश्वमञ्चसम्म: नेपाली स्वादको गौरव ‘ओभन’

-बलराम तामाङ चीन सामाजिक सञ्जालमा हाल चर्चित बनिरहेको यो भिडियो दृश्यमा यी दाइले गल्ती गरेको होला । तर केही क्षति भएको देखिएन। गल्ती गरेको भए पनि प्रहरी प्रशासन वा कानुनले कारबाही गर्थ्यो। कारवाला दाजु त आइलागेको सँग जाइलागेको जस्तो देखिन्छ।...

दुर्घटना हुनेगरी सवारी चलाउनेसँग सावधान

गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौं घोषणापत्र (Declaration)   “Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च...

एनआरएन विश्व सम्मेलनको घोषणापत्र

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । नेपालभाषाको ‘चुल्बुल चञ्चल’ म्यूजिक भिडियो  कीर्तिपुर सिनेप्लेक्समा एक समारोहबीच सोमबार सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको रचना ‘चुल्बुल चञ्चल’मा नेपाली मूलकी जापानी गायिका खारेन शाक्यको स्वर रहेको छ । कामको सिलसिलामा लामो समयदेखि जापानमा बस्दै आउनभुएका...

शाक्यको ‘चुल्बुल चञ्चल’ सार्वजनिक

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकलाई न्याय दिन माग गर्दै कीर्तिपुरमा सोमबार प्रदर्शन गरिएको छ।  शहिद स्मारक कलेजका विद्यार्थीले आयोजना गरेको प्रदर्शनमा सहभागीले ‘इनिशा विकलाई न्याय दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर,’ लगायतका नारा लगाएका थिए...

इनिसालाई न्याय माग्दै कीर्तिपुरमा प्रदर्शन

-रिवाज आचार्य लिस्बन । पोर्तुगलमा रहेका नेपाली समुदायले नेपालमा पोर्तुगलको महावाणिज्यदूतावास स्थापना गर्न हस्ताक्षर अभियान अभियान सञ्चालन गर्ने भएका छन्। अभियानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। केही दिनभित्र स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा हस्ताक्षर संकलन अभियानको थालनी गरिने...

नेपालमा पोर्तुगलको महावाणिज्यदूतावास स्थापना गर्न हस्ताक्षर अभियान  हुने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha