यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै...
नवीनसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ज्यान गुमाउने तीन जनामध्ये एक जना नेपाली नागरिक रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा...
कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था तथा यहाँ बसोबास गरिरहनु भएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ। कतार सरकारले वर्तमान सुरक्षा अवस्था तथा समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै होटल, रेस्टुरेन्ट तथा पर्यटकीय स्थलहरूमा आयोजना हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला,...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायले उल्लासपूर्वक अन्सानमा आइतबार होली पर्व मनाउनुभएको छ । सनातन साहित्य, सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया, मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको संयुक्त आयोजनामा होली महोत्सव सम्पन्न...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । बिश्वकर्मा समाज, दक्षिण कोरियाको तेस्रो अधिबेशनबाट नव-निर्वाचित पदाधिकारीहरु: अध्यक्ष – जिवन शसांकर वरिष्ठ उपाध्यक्ष – जीत रसाइली उपाध्यक्षहरू – अभिनाश बराइली, रामकुमार बिश्वकर्मा महासचिव – सज्जन कुमार सिंह प्रवक्ता – सागर सुनार सचिव – जिवित सुनार कोषाध्यक्ष – राजु बिक सह–कोषाध्यक्ष – मदन सेन्चुरी सदस्यहरू –...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोली बनाई ४२ जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरेको छ । आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएका अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई अवान्छित तरिकाले प्रभावमा पार्न आर्थिक चलखेल लगायतका कार्य भएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चिन्ता व्यक्त गरेको छ । यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथी उठ्न नसक्ने टिआई नेपालले...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । वैदेशिक रोजगार विभागले मध्यपूर्वमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगित गरेको जनाएको छ । त्यहाँ वैदेशिक रोजगारीमा जाने कामदारहरूले अर्को...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha