शनिबार, साउन १६, २०८३ | August 1, 2026

रिवाज आचार्य । पोर्चुगल १५ चैत, पोर्चुगल । पोर्चुगलमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूको संख्या पछिल्लो वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ । उपलब्ध पछिल्लो तथ्यांक अनुसार, विशेष गरी Brazil बाट आउने विद्यार्थीहरू सबैभन्दा ठूलो समूहको रूपमा देखिएका छन्। शिक्षा क्षेत्रका अधिकारीहरूका...

पोर्चुगलमा विदेशी विद्यार्थी संख्या वृद्धि -ब्राजिलियनहरू सबैभन्दा अगाडि

                                                      नयाँ वर्ष २०८३ को शुभकामना          ​नयाँ वर्ष २०८३...

१४ चैत, काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरतादिने क्रममाबैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ...

एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण ।

चैत १४, काठमाडौं । चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको नेपाल सरकारको सोहि दिन बसेको मन्त्रिपरिषद्को बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली...

पूर्वप्रम केपि शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रहरी हिरासतमा, एमाले कार्यकर्ता सडकमा

चैत १२ काठमाडौं । कीर्तिपुर नगरपालिकाद्वारा नसर्ने रोग पहिचानको तीनदिने अभियान ०८२ संचालन गर्ने तयारीमा रहेको जनाएको छ । स्वास्थ्य शाखाद्वारा प्रकाशित सूचनाअनुसार चैत १५, १६ र १७ गते नगर क्षेत्रका १० वटै वडाहरुमा बिहान १० बजेदेखि दिउ‘सो साढे...

नसर्ने रोग पहिचानको तीनदिने अभियान संचालन गर्दै कीर्तिपुर नगरपालिका

काठमाडौं। त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ। केन्द्रीय विभागस्थित गान्धी भवनमा आयोजित उक्त कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा दीक्षित हुन लागेका चौथो...

पुस्तकालय केन्द्रीय विभागमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

चैत १२, काठमाडौं । उपत्यकाको प्राचीन सहर कीर्तिपुरको चोभारमा आदिनाथ लोकेश्वर जात्रा सुरु भएको छ । चौला शुक्ल प्रतिपदादेखिनै आनन्दादि लोकेश्वर जात्राका विधिहरु सुरु हुने भएपनि आज अष्टमिको दिन किंवदन्तीअनुसार वागमती नदिको नख्खु दोभानमा देउता फेला परेको दिन भएको...

कीर्तिपुरको चोभारमा आदिनाथ लोकेश्वर जात्रा सुरु

चैत ११ काठमाडौं । कीर्तिपुर र ललितपुरको सिमानामा रहेको वागमती नदीको नख्खु दोभानमा भोली मेला लाग्दैछ । चैत १२ गते चौला शुक्ल अष्टमि तिथिका दिन बिहान विशेष साईतको समयमा चोभारको आदिनाथ (आनन्दादि लोकेश्वर)लाई स्नान गराउने वार्षिक मेला लाग्दैछ ।...

भोली नेखु खोलामा चोभारको आनन्दादि लोकेश्वर स्नान मेला

चैत ११ काठमाडौं । निपाह भाईरस रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत कीर्तिपुरस्थित विष्णुदेवी नगर अस्पतालमा अभिमुखिकरण गरिएको छ । कीर्तिपुर नगरपालिका, स्थास्थ्य शाखाको आयोजनामा अस्पताललमा कार्यरत चिकित्सक तथा स्वास्ग्यकर्मी कर्मचारी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निपाह भाईरसबारे जानकारी, सर्ने माध्यम...

कीर्तिपुरस्थित विष्णुदेवी नगर अस्पतालमा निपाह भाईरसबारे अभिमुखिकरण

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha