शनिबार, साउन १६, २०८३ | August 1, 2026

काठमाडौँ । नेपाल तामाङ घेदुङ, कतारको अध्यक्षमा विकास स्याङ्तान तामाङ निर्वाचित हुनुभएको छ । घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्ष सनक बमजन...

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

काठमाडौँ । नागार्जुन नगरपालिका, वडा नं. ६ स्थित अनुभवी आश्रमको २० औँं वार्षिक साधारण सभामा शनिबार सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट गर्नुहुँदै नागार्जुन नगरप्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकालाई आफूले सोचेको स्वर्गको रुपमा विकास नगरी नछोड्ने प्रतिवद्धता...

नागार्जुनस्थित अनुभवी आश्रमको २० औँ वार्षिक साधारणसभा सम्पन्न

-तोमनाथ उप्रेती उपसचिव नेपाल सरकार विषय प्रवेश संघीय शासन प्रणाली राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने विशिष्ट शासकीय प्रणाली हो। संघीय शासन प्रणालीमा सरकारका तहबीच अन्तरसम्बन्ध, अन्तरनिर्भरता...

संघीय शासन प्रणालीमा सरकारबीच अन्तरसम्बन्धः अवधारणा,महत्व ,व्यवस्था ,अवस्था,समस्या,चुनौती र कार्यदिशा

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन...

एनआरएनए सायदी अरेबियाद्वारा नेपाल सरकारसमक्ष श्रमिक समस्या समाधान गर्न माग

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई...

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिनुहुने भएको छ । विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीको हकहितका पक्षमा सशक्त रुपमा आवाज उठाउन सैयदले उक्त...

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

काठमाडौँ । गौहत्यविरुद्ध रुपन्देहीको बुटबलमा आयोजित वृहद् गोरक्षा शान्ति -यालीमा शनिबार हजारौँ सनातन धर्मावलम्बीले सहभागिता जनाएका छन् । गौमाताको रक्षाका लागि ‘गौहत्या बन्द गर’, ‘गौमताको जय होस्’, ‘हिन्दूविरोधी होसियार’ ,’गोवंशको रक्षा गर’ ,’धर्मान्तरण वन्द गर’, ‘गोचरणको व्यवस्था गर’ लगायतका...

गौहत्याविरुद्ध बुटबलमा उर्लियो जनसागर

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास जेद्धाद्वारा दुर्गा बहादुर सुनारलाई उद्धार गर्न गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबले आफ्नो मातहतका क्षेत्रीय समन्वय समिति र नेपाली जनसमुदायसंगको समन्वयमा सुनारको उद्धारका लागि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेकोमा...

एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौँ । गोवंशहत्याको विरोधमा विभिन्न बुटबलमा शनिबार हुने वृहद् गोरक्षा शान्ति -यालीको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् । स्थानीय राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म आयोजना हुने उक्त -यालीमा विभिन्न धार्मिक तथा समाजिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । कामधेनु...

वृहद् गोरक्षा शान्ति -यालीको तयारी पूरा, हजारौँ सहभागी हुने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha