नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गोरखास्थित मानव सेवा आश्रमलाई. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त...
श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्ण साधक हुनुहुन्न। उहाँलाई साधक भनेर सम्बोधन गर्नु गलत हुनेछ। उहाँ एक सिद्ध हुनुहुन्छ, जीवनको कलामा निपुण र सिद्ध कलाकार हुनुहुन्छ। र यो चरम मनस्थितिमा उहाँले यस सिद्धावस्थामा जे भन्नुहुन्छ, त्यो तपाईलाई अहंकारी लाग्न सक्छ, तर...
– तोमनाथ उप्रेती उपसचिव नेपाल सरकार विषय प्रवेश समाज विविध विचार, सोच, दृष्ट्रिकोण, मूल्य मान्यता, सँस्कृति, व्यवहार तथा फरक–फरक मत भएका मानिसको साझा थलो हो । हरेक मानिस स्वभावतः फरक हुन्छ र उसको अर्को व्यक्ति, समाज, परिस्थिति र संसारलाई हेर्ने नजरमा समेत भिन्नता...
काठमाडौँ । नागार्जुन नगरपालिकाले पशु चिकित्सक र कृषि स्नातक छनोटका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । दुवै पदको परीक्षा आगामी असोज ६ गते, शनिबार बिहान ८ बजे नागार्जुन नगरपालिका, वडा नं.५, हरिसिद्धिस्थित जनउद्दार माविमा परीक्षा सञ्चालन हुने नगरपालिकाले...
ललितपुर । गोदावरी नगरपालिका वडा नं ७, बुरुञ्चुलीमा(साबिक देवीचौर) ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले २१ जना किसानलाई करेसाबारीमा लगाउनका लागि तरकारीको बीउबिजन वितरण गरेको छ ।रिकोडले देवीचौरमा सञ्चालन गरेको खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना अन्तर्गत किसानलाई पोषणयुक्त खानेकुरामा...
काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजको कोशी प्रदेश संयोजकमा पिंकी थापा नियुक्त हुनुभएको छ । नवनियुक्त प्रदेश संयोजक थापा महिला हक अधिकारका लागि विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।कोशी प्रदेश अन्तर्गतका जिल्लामा संस्थाको भूमिकालाई गतिशील बनाउन थापालाई संयोजक तोकिएको...
काठमाडौँ । मेची महाकाली बुहारी संयुक्त आवाज तनहुँले संस्थाको चौथाँे वार्षिकोत्सव ज्येष्ठ नागरिकको सेवा गरेर मनाएको छ । वार्षिकोत्सवका अवसरमा गाछेपानीस्थित मुक्तिनाथ च्यावनधाम वृद्धाश्रममा भोजन कार्यक्रम गरिएको अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो । भोजन उपलब्ध गराएकोमा वृद्धवृद्धाले खुशी व्यक्त...
काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले सामाजिक हित, रुपान्तरण एवं समाजमा पछाडि परेका वर्गका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।संस्थाको चौथौँ वार्षिकोत्सव तथा निवर्तमान केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका १५ जना...
काठमाडौँ । महिनावारी शुरू हुने उमेर समूहका किशोरीले सामना गर्ने शारीरिक र मनोवैज्ञानिक परिवर्तन र महिनावारीको समयमा उचित सरसफाइ कायम राख्ने तरिकाबारे गैर आवासीय नेपाली संघ (एनआरएनए), किर्गिजस्तानले शाखाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । एनआरएनए, किर्गिजस्तानकी कोषाध्यÞक्ष मीना...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha