शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

नेपाली दिदीबहिनी समूह,साउदी अरबले तीज भव्य रुपमा मनाउने

नेपाली दिदीबहिनी समूह,साउदी अरबले तीज भव्य रुपमा मनाउने

  • Naveen Sanchar

  • आइतवार, भदौ १७, २०८०

  • 653
    Views
नेपाली दिदीबहिनी समूह,साउदी अरबले तीज भव्य रुपमा मनाउने

काठमाडौँ । साउदी अरबमा रहेका नेपाली महिलाको साझा मञ्च नेपाली दिदीबहिनी समूहले यस वर्षको हरितालिका (तीज) पर्व एक विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाउने भएको छ । गल्फ दरबार होटल, अल खोबरमा आगामी ८ सेप्टेम्बर बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुने कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण नेपालीमा दिदीबहिनी समूहले अनुरोध गरेको छ । नारी सशक्तीकरण र संस्कृतिको संरक्षणका लागि सञ्चालन हुने समारोहमा तीज गीत, नृत्य प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।समूहले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha