-भरत कुमार साउद उपप्रबन्धक कर्मचारी सञ्चय कोष अवधारणा सुप्रसिद्ध जीववैज्ञानिक चार्ल्स डार्बिनको प्राकृतिक छनोटको सिद्धान्तभन्दा भिन्न, बलियाले बाँच्न पाउने भन्ने प्राकृतिक सिद्धान्तका विरुद्ध अशक्तले पनि मर्यादित जीवन बाँच्न पाउनुपर्छ भन्ने मान्यतामा सामाजिक सुरक्षाको अवधारणा आधारित छ । मानिस परस्पर सहायताहरुमा बाँचेको हुन्छ तसर्थ...
काठमाडौँ । साहित्यिक पत्रकार संघको आयोजनामा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृति ‘चिन्ता र चासो’ लेखसङ्ग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनामा देश र समाजप्रतिका चिन्ता र चासोका...
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, चेक गणतन्त्रका अध्यक्ष बैकुण्ठ रायमाझी लगायत नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा महासचिव सन्तु प्रसाद अर्याल र कोषाध्यक्ष रामहरी ढुङेललाई निवर्तमान पदाधिकारीले निर्णय पुस्तिका तथा कोष...
कोषमा कर्मचारीको नाउँमा जम्मा रहेको रूपैयाँमा कर्मचारीको अंशियारहरू कसैको अंश बापत हक लाग्ने छैन । अंश बण्डा गर्न पनि निजलाई कर लाग्ने छैन । अदालतको फैसला भए पनि कर्मचारीको कोषमा जम्मा रहेको रूपैयाँमा साहु महाजनको दाबा पुग्ने छैन ।...
निविृत्तभरणको अर्थ नेपाली वृहत शब्दकोशका अनुसार निवृत्तिभरणको अर्थ ‛कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउँने निर्वाह–भत्ता, पेन्सन’ भनी उल्लेख गरेको छ । जीवनको उत्पादनशील र उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरी सेवाबाट बाहिरिएका कर्मचारी...
नेपाल सरकार र संगठित संस्थाका कर्मचारी, अन्य कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न स्थापित कर्मचारी सञ्चय कोष मूलतः सामाजिक सुरक्षा प्रदायक वित्तीय संस्था हो । योगदानकर्ताको योगदान रकमलाई...
काठमाडौँ । नेपाल अक्सिजन ग्याँस उत्पादक संघको १३ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा गौरव शारदा पुनः निर्विरोध चयन हुनुभएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, सचिवमा नारायण दत्त तिमिल्सिना, कोषाध्यक्षमा प्रह्लाद तिमिल्सिना र शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश...
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद, साउदी अरेबियाकी नवनियुक्त अध्यक्ष रबिना अर्यालले आफ्नो जीवन गैर आवासीय नेपालीको अधिकारका लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पदभार ग्रहणपश्चात् नवीनसञ्चार डटकम अनलाइन न्युज पोर्टलसँग कुरा गर्दै अध्यक्ष अर्यालले पूर्ण...
काठमाडौँ । नेपाल जनप्रशासन संघले कुशल प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा २०५९ सालमा स्थापित हेमबहादुर मल्ल सम्मानका लागि निर्धारित मापदण्ड पूरा भएका व्यक्ति वा संस्थाको नाम सिफारिश गर्न आह्वान गरेको छ । सार्वजनिक...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha