साउदी अरब । प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबको आयोजनामा विश्वका विभिन्न देशमा रहेका विभाग प्रमुख तथा प्रवासी नेपालीहरूको सहभागितामा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूसँग करिब तीन घण्टा लामो भर्चुअल अन्तरक्रिया कार्यक्रम २०२६ अप्रिल २६ (१३ वैशाख २०८३)...
परिचयः हाल कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित तुंझोल टोलको जिफागल क्षेत्रमा श्री शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र नामक संस्था आफ्नै भवनमा संचालनरत रहेको छ । संस्थाले स्थानीय समदायका महिला दिदी–बहिनीहरुको सक्रियतामा स्थानीय ज्येष्ठ नागरिकहरुलाई हरेक दिन दिउ‘सो भेला गरि...
दोहा, कतार | २४ अप्रिल २०२६ झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्ते पात्रो भव्य कार्यक्रमका बीच अनावरण गरिएको छ। शुक्रबार, २४ अप्रिल २०२६ मा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई झापाली समाज...
११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकामा कार्यरत गैरनेवार समुदायका कर्मचारीहरुलाई नेपालभाषाको प्रशिक्षण सुरु गरिएको छ । वागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा तोकेपछि स्थानीय तह पालिकामा कार्यरत कर्मचारीहरुलाई भाषा प्रशिक्षणको कार्यक्रम संचालन गर्न थालिएको छ...
११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका ५ वर्षमुनिका बाल–बालिकाहरुमा अपांगता पहिचान (स्क्रिनिङ)को काम अघि बढाउने भएको छ । समाजमा विभिन्न कारण लुकेर बसेका अपांगता भएका बाल–बालिकाहरु पहिचान गर्नका लागि असल छिमेकी नेपालसंगको सहकार्यमा उक्त कार्यक्रम अघि बढाउन लागिर्एको...
हेमराज शर्मा आदरणीय अध्यक्षज्यू, गैरआवासीय नेपाली संघ (NRNA), अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बिषय: वंशज नागरिकताको निरन्तरताका लागि एकीकृत पहल सम्बन्धी ध्यानाकर्षण ! सादर नमस्कार। नेपालमा संविधान संशोधनका लागि कार्यदल सक्रिय रूपमा काम गरिरहेको यस महत्वपूर्ण समयमा, विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा र मूल मुद्दा...
९ बैशाख, काठमाडाैं । नुवाकाेट २ घर भई काठमाडाैं, स्यूचाटार बस्दै आएका वर्ष ४५ का बासु ढुंगाना कीर्तिपुर २ स्थित वन क्षेत्रमा मृत फेला परेका छन् । आज दिउँसाे करिब ४ बजेतिर कीर्तिपुर अस्पतालनजिक न्यामासिमाकाे वन क्षेत्रभित्रकाे पाटीमा झुण्डिएकाे...
८ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ७ र ९ को सिमानामा भेटिएको एउटा अजंगको ढुंगाले महादेवको स्वरुप पाएको छ । भाजंगाल बस्तिको ढ्वाङ खोल्सामा सडक निर्माणको क्रममा फेला परेको ढुंगालाई महादेवको स्वरुप दिने योजनाको परिकल्पना ७ नं....
८ बैशाख, काठमाडौं । नेपाल पानी उद्योग महासंघले हालै एक विज्ञप्ति जारी गर्दै बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष एवं उपभोक्त अधिकारकर्मी प्रेमलाल महर्जनले मञ्चको तर्फबाट एक विञप्ति जारी...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha