जेठ २०, काठमाडौं । देशमा हाल बढ्दै गएको मृगौलासम्बन्धी बिरामीहरुको नियमित उपचार हेमोडायलायसिस सेवा विस्तारका लागि कीर्तिपुरवासि नागरिक जुटेका छन् । कीर्तिपुर क्षेत्रमा पनि डायलायसिस उपचार गर्दै आएका बिरामीहरुको चाप बढ्दै गएपछि कीर्तिपुर अस्पतालमा डायलायसिस सेवा अपुग भएको भन्दै...
– विरेन्द्र शाक्य ‘विविशा’ सिथि नखः वर्षभरि नेवाः समुदायले मनाउने चाडपर्वहरुमध्ये वर्षकै अन्तिम चाड हो । बैशाख–जेठमा पर्ने सिथि नखः मनाएपछि चाडपर्व सकिन्छ र खेतिपातीका लागि जुट्छन् । यो वर्षको सिथि नखः चाड अधिकमासका कारण असार ६ गते पर्न गएको...
पोखरा, १९ जेठ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले ‘मिलेनियम ट्रेक अवार्ड’ राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई प्रदान गर्ने भएको छ। समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो मध्यपहाडी पदमार्ग ‘मिलेनियम ट्रेक’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी जेठ २३...
जेठ १८, काठमाडौं । चक्रमान डंगोल स्मृति प्रतिष्ठानद्वारा समाजसेवी स्व. चक्रमान डंगोलले समाजमा पुर्याएको योगदानको कदर गर्दै काठमाडौं १२ वडा ह्यूमतमुनि विष्णुमति नदी किनार खोल्चा पाखामा निर्माण गरि चक्रमान डंगोल स्मृति पार्क उट्घाटन र प्रतिमाको अनावरण गरिएको छ ।...
जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयद्बारा “Quantitative Data Analysis Methods and Tools in Research (SPSS & SmartPLS ” शीर्षकको ७ (सात) दिने कार्याशाला गोष्ठी आरम्भ भएको छ ।कार्याशालामा कसरी अनुसन्धान क्षमताको विकास, अनुसन्धान विधि, तथ्याङ्क...
१४ जेठ, काठमाडौं । काठमाडौंको बल्खु, टेकुसिस्थित ग्रीन लन्स् एकेडेमिले ०८२ सालको एसईई नतिजामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले जनाएअनुसार चैत १९–२९ सम्म भएको ०८२ सालको एसईई परीक्षामा उक्त विद्यालयबाट ४९ जना विद्यार्थी सहभागी भएकोमा...
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय प्रदीप विष्टले संघीय संसद्को आजको बैठकमा काठमाडौं १० नं. निर्वाचन क्षेत्र राजधानीमा रहेर पनि उपेक्षित रहेको धारणा राख्नुभएको छ । बैठकमा उहॉले काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएरपनि यो क्षेत्र...
१२ जेठ, काठमाडौं । गत जेठ ३ गतेबाट काठमाडौंको चन्द्रागिरी ९ मच्छेगाउॅमा चलिरहेको मलमास मेला र मत्स्यनारायण मन्दिरको महत्व विषयमा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । जेठ १४ गते बिहिवार दिउ‘सो १ बजे मन्दिर परिसरमा चन्द्रागिरि नगरपालिका तथा धार्मिक,सांस्कृतिक...
१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा उमेश आचार्य निर्वाचित भएका छन् । जेठ ९ गते शनिबार सम्पन्न सो पार्टीको दक्षिणकाली नगर अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको बताइएको छ...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha