सोमवार, भदौ २९, २०८३ | September 14, 2026

१४ जेठ, काठमाडौं । काठमाडौंको बल्खु, टेकुसिस्थित ग्रीन लन्स् एकेडेमिले ०८२ सालको एसईई नतिजामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले जनाएअनुसार चैत १९–२९ सम्म भएको ०८२ सालको एसईई परीक्षामा उक्त विद्यालयबाट ४९ जना विद्यार्थी सहभागी भएकोमा...

एसईई नतिजाः ग्रीन लन्स् शतप्रतिशत र स्मृति झाले ल्याइन् ४ जिपिए

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय प्रदीप विष्टले संघीय संसद्को आजको बैठकमा काठमाडौं १० नं. निर्वाचन क्षेत्र राजधानीमा रहेर पनि उपेक्षित रहेको धारणा राख्नुभएको छ । बैठकमा उहॉले काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएरपनि यो क्षेत्र...

राजधानीमा रहेर पनि १० नं. क्षेत्र उपेक्षित छः माननीय प्रदिप विष्ट

१२ जेठ, काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास र उद्धार कार्यलाई थप सहज र प्रभावकारी बनाउन ‘मोफा मित्र (MoFA Mitra)’ मोबाइल एप सार्वजनिक गरेको छ। ...

परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक

१२ जेठ, काठमाडौं । गत जेठ ३ गतेबाट काठमाडौंको चन्द्रागिरी ९ मच्छेगाउॅमा चलिरहेको मलमास मेला र मत्स्यनारायण मन्दिरको महत्व विषयमा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । जेठ १४ गते बिहिवार दिउ‘सो १ बजे मन्दिर परिसरमा चन्द्रागिरि नगरपालिका तथा धार्मिक,सांस्कृतिक...

मलमास र मत्स्यनारायण मन्दिरको महत्व विषयक अन्तर्क्रिया हुने

शिवसताक्षी (शिवगञ्ज) र झापा गाउँपालिका जोड्दै नवीन सन्चार ड्ट कम शिवसताक्षी, झापा आजको यस ऐतिहासिक अवसरमा उक्त पुलको विधिवत उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज कार्कीज्यूबाट सम्पन्न भएको छ। समस्त शिवगञ्ज तथा मदरगाछ–लालपानीवासीमा हार्दिक बधाई व्यक्त गरिएको छ।...

माइखोलाको पुल आजदेखि दुईपाङ्ग्रे र पैदल यात्रुका लागि खुला

११ जेठ, काठमाडौं । वि. सं. ०५३ साल चैत १४ गते सरकारले तत्कालिन ८ वटा गाविहरु गाभेर कीर्तिपुर नगरपालिका घोषणा गर्‍यो । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरपछि पुराना दुई नगरपालिका हुन्, कीर्तिपुर र भक्तपुर । नगरपालिका घोषणा भै संचालनमा...

३० वर्षमा कीर्तिपुरले सबै वडा कार्यालय पनि बनाउन सकेन

११ जेठ, काठमाडौं । गाउॅ–घर होस् वा सहरमा नेपालजस्तो विकासोन्मुख देशहरुमा सार्वजनिक यातायात सेवा प्रयोगका कठिनाई धेरथोर जो कोहिले पनि भोगेकै हुन्छ । हाल ज्येष्ठ, नागरिक, अशक्त–अपांग वा महिलाका लागि सीटमा आरक्षणको ब्यवस्थाले आंशिक सकारात्मक सन्देश दिएपनि सर्वसाधारण यात्रुहरुले...

किशोर–किशोरीमैत्री सार्वजनिक यातायातः एक बहस

१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा उमेश आचार्य निर्वाचित भएका छन् । जेठ ९ गते शनिबार सम्पन्न सो पार्टीको दक्षिणकाली नगर अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको बताइएको छ...

काठमाडौं १० रास्वपा दक्षिणकालीमा उमेश आचार्य निर्वाचित, चन्द्रागिरी र कीर्तिपुरले चुन्दै

८ जेठ, काठमाडौं । हाल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउ‘मा जारी मत्स्यनारायण मेलामा ध्वनी प्रदुषण हुने कार्य नगर्न वडा कार्यालयले सूचित गरेको छ । चन्द्रागिरी नगरपालिका ९ नं. वडा कार्यालयद्वारा सार्वजनिक सूचना प्रकाशित गरि मेला क्षेत्रमा अत्यधिक ध्वनी प्रदुषण हुने...

मच्छेनारायण मेलामा ध्वनी प्रदुषण नगर्न चन्द्रागिरी ९ को अनुरोध

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha