नवीनसञ्चार सम्वाददाता लन्डन: बेलायतको लन्डनस्थित नेपाली दूतावासमा भगवान् गौतम बुद्धको प्रतिमाको औपचारिक अनावरण नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज (गणेश) पौडेलले गर्नुभएको छ। नेपाली दूतावासद्वारा आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रममा उक्त प्रतिमाको अनावरण गरिएको हो। कार्यक्रममा नेपालका प्रतिनिधिसभा...
रोशन अर्याल दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुने सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रमको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर ६, शुक्रबारका लागि तय गरिएको कार्यक्रम अब आगामी नोभेम्बर २०, शुक्रबार आयोजना हुने...
द्रुक शितो–काई र ओहायो कराते डोजोको संयुक्त आयोजनामा नोभेम्बर २० देखि २२ सम्म रेनल्ड्सबर्गमा तीनदिने प्रशिक्षण शिविर नवीनसञ्चार संवाददाता कोलम्बस, ओहायो। अमेरिकाको ओहायो राज्यको रेनल्ड्सबर्गमा आगामी नोभेम्बर २० देखि २२, २०२६ सम्म पहिलोपटक ‘योशुकन शितो–रियु कराते गशुकु’ आयोजना हुने भएको छ।...
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई राहत तथा पुनर्स्थापनाका लागि स्कटल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्...
१८ कार्तिक, काठमाडौं । कीर्तिपुर नगरपालिकामा दुई दिने तालिम सर्प उद्धार, तालिम सम्पन्न गरिएको छ । नगर प्रहरीलाई लक्षित गरि संचालन गरिएको तालिमको मुख्य उद्देश्य सर्पका विभिन्न प्रजातिको पहिचान गर्ने, विषालु तथा अविषालु सर्प छुट्याउने, सर्प उद्धारका सुरक्षित विधिबारे व्यावहारिक...
– रोशन अर्याल दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र बन्दै गएको छ। आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा संघका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहका पदाधिकारी, व्यवसायी र सामाजिक...
काठमाडौँ, कात्तिक १८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल...
काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा जारी ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्ना पर्यटकीय गन्तव्य र पर्यटनका सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ । नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक...
प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्र्याटको नियन्त्रण; इरान युद्ध, महँगी र इन्धनको मूल्यलाई रिपब्लिकनको हारसँग जोड्दै ट्रम्पले स्वीकारे निर्वाचन परिणाम सहयात्री ढकाल, कोलम्बस, ओहायो। अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न सन् २०२६ को मध्यावधि निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीलाई ठूलो राजनीतिक...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha