१७ वर्षदेखि सङ्घीय न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलरमै सीमित; श्रमिकको आम्दानी बढाउन र आर्थिक असमानता घटाउन सांसदहरूको नयाँ पहल सहयात्री ढकाल, अमेरिका वासिङ्टन — अमेरिकामा सङ्घीय न्यूनतम ज्याला वृद्धि र अर्बपतिहरूमाथि थप कर लगाउने विषयलाई लिएर राजनीतिक बहस चर्किएको विभिन्न अन्तर्राष्ट्रिय...
पाँच वर्षको शास्त्रीय संगीत साधनादेखि गायन, गीत लेखन र संगीत सिर्जनासम्मको यात्रा; प्रवासमा रहेर पनि नेपाली संगीतमा सक्रिय सहयात्री ढकाल, अमेरिका नेपाली गीतसंगीतमा आफ्नै सिर्जनात्मक पहिचान स्थापित गर्ने यात्रामा रहेका गायक, गीतकार तथा संगीतकार सर्गम राई नयाँ गीत ‘बसी देऊ तिमी…’...
बीसीजीसीको आयोजनामा सांस्कृतिक कार्यक्रम तथा कोष सङ्कलन, विभिन्न जातीय समुदायका नृत्य, देउसी–भैलो र डिजे प्रस्तुति मुख्य आकर्षण सहयात्री ढकाल, अमेरिका अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्डमा आज शनिबार (नोभेम्बर ७) भव्य दसैँ–तिहार सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। भुटानी समुदाय अफ ग्रेटर क्लिभल्यान्ड (बीसीजीसी) को...
कृष्ण धरावासीको आह्वान : ‘जहाँ रह्यो, त्यहीँको माटो, संस्कृति र परिवेश समेटेर साहित्य लेख्नुपर्छ’; चार देशका साहित्यकारबीच सिर्जना र संवाद सहयात्री ढकाल, अमेरिका विश्व भूटानी साहित्यिक सङ्गठन (जीबीएलओ) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न गरेको छ।...
नवीनसञ्चार सम्वाददाता , अमेरिका दुई वर्षअघि भर्जिनियाको मानासस पार्कबाट एकजना नेपाली नर्स रहस्यमयी ढंगले बेपत्ता हुँदा कसैले सोचेको थिएन—यो घटनाले अमेरिकी नेपाली समुदायलाई मात्र होइन, कानुनी इतिहासलाई नै स्तब्ध पार्ने एउटा कहालीलाग्दो मोड लिनेछ। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा...
रुसी नियन्त्रणमा रहेको ओलेश्की सहरमा छ दिनको युद्धविराम गराउन मध्यस्थता; करिब ८०० सर्वसाधारणको उद्धार र युद्धमा प्रभावित बालबालिकाको संरक्षणमा योगदान गरेको भन्दै राष्ट्रपति जेलेन्स्कीद्वारा सम्मान सहयात्री ढकाल, अमेरिका अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई युक्रेनले महिलाका लागि प्रदान गरिने आफ्नो उच्च राजकीय...
१९ वर्ष नेपालको शरणार्थी शिविरमा बिताएर अमेरिका पुनर्वास भएका सुवेदी केन्टकीको पहिलो पूर्वशरणार्थी तथा पहिलो नेपालीभाषी भुटानी राज्य विधायक बनेका छन्। सहयात्री ढकाल, अमेरिका भुटानको चिराङ जिल्ला गोपेनि गाउँमा जन्मिनुभएका मित्र सुवेदीले नेपालको शरणार्थी शिविरमा १९ वर्ष बिताउनुभयो। तेस्रो देश पुनर्वास...
सहयात्री ढकाल कोलम्बस, ओहायो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक उल्लासलाई समेट्दै ‘घुमेर आयो तिहार फेरि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। पुरानो लोकभाकालाई नयाँ स्वर र प्रस्तुतिमार्फत पुनर्जीवन दिने उद्देश्यले तयार गरिएको यस गीतमा भुटानी मूलका नेपालीभाषी सर्जक दिल खड्का...
काठमाडौँ, कात्तिक १९ गते । उज्यालोको पर्वका रूपमा चिनिने नेपालीको दोस्रो महान् पर्व तिहार अर्थात् दीपावली सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म मनाइने यो पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ तथा असत्यबाट सत्यतर्फ जान प्रेरित गर्ने गुरु लेखनाथ...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha