शिवसताक्षी (शिवगञ्ज) र झापा गाउँपालिका जोड्दै नवीन सन्चार ड्ट कम शिवसताक्षी, झापा आजको यस ऐतिहासिक अवसरमा उक्त पुलको विधिवत उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज कार्कीज्यूबाट सम्पन्न भएको छ। समस्त शिवगञ्ज तथा मदरगाछ–लालपानीवासीमा हार्दिक बधाई व्यक्त गरिएको छ।...
११ जेठ, काठमाडौं । वि. सं. ०५३ साल चैत १४ गते सरकारले तत्कालिन ८ वटा गाविहरु गाभेर कीर्तिपुर नगरपालिका घोषणा गर्यो । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरपछि पुराना दुई नगरपालिका हुन्, कीर्तिपुर र भक्तपुर । नगरपालिका घोषणा भै संचालनमा...
११ जेठ, काठमाडौं । गाउॅ–घर होस् वा सहरमा नेपालजस्तो विकासोन्मुख देशहरुमा सार्वजनिक यातायात सेवा प्रयोगका कठिनाई धेरथोर जो कोहिले पनि भोगेकै हुन्छ । हाल ज्येष्ठ, नागरिक, अशक्त–अपांग वा महिलाका लागि सीटमा आरक्षणको ब्यवस्थाले आंशिक सकारात्मक सन्देश दिएपनि सर्वसाधारण यात्रुहरुले...
१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा उमेश आचार्य निर्वाचित भएका छन् । जेठ ९ गते शनिबार सम्पन्न सो पार्टीको दक्षिणकाली नगर अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको बताइएको छ...
८ जेठ, काठमाडौं । हाल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउ‘मा जारी मत्स्यनारायण मेलामा ध्वनी प्रदुषण हुने कार्य नगर्न वडा कार्यालयले सूचित गरेको छ । चन्द्रागिरी नगरपालिका ९ नं. वडा कार्यालयद्वारा सार्वजनिक सूचना प्रकाशित गरि मेला क्षेत्रमा अत्यधिक ध्वनी प्रदुषण हुने...
८ जेठ, काठमाडौं । यो शैषिक वर्षको कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने भएको छ । नेपाल सरकारको शिक्षा तथा खेलकूद मन्त्रालयबाट जारी सूचनामा मन्त्रालयको जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE...
७ जेठ, काठमाडौँ । उपत्यकाको शान्ति सुरक्षालाई थप प्रविधिमैत्री र सुरक्षित बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रगिरी नगरपालिका बीच सिसी टिभी (CCTV) जडान तथा सञ्चालन सम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी...
६ जेठ, काठमाडौं । कीर्तिपुर ३ वडास्थित दीखु घाट क्षेत्र संरक्षण तथा व्यवस्थापनमा कीर्तिपुरवासि समुदाय सक्रिय हु‘दै आएका छन् । पुरानो कीर्तिपुर बस्ति वडा न.. १, २, ३, ९ र १० वडा गरि ५ वटा वडाका नेवाः समुदायको प्राचीन...
नबिन सन्चार झापा हल्दीबारी जेसीजद्वारा सञ्चालित ‘स्व. आरती राजवंशी स्मृति घर निर्माण अभियान’ का लागि अन्तर्राष्ट्रिय झापाली समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले उक्त मानवीय कार्यका लागि नगद ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो । विगत केही समयदेखि...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha