आइतवार, असार २८, २०८३ | July 12, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम...

नेपाल राष्ट्र बैंकद्वारा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाको सेवाप्रवाह नागार्जुन ५ हरिसिद्धिस्थित आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । नागार्जुन नगरवासीले नगरपालिकाको सुविधासम्पन्न नवनिर्मित भवनबाट सम्पूर्ण प्रशासनिक सेवा प्राप्त गर्न सक्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत...

नागार्जुन नगरपालिकाको सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट हुने

नवीनसञ्चार सम्वाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक...

सिबिफिन अध्यक्ष गोल्यानद्वारा अर्थतन्त्रका जोखिमबारे गभर्नर अधिकारीको ध्यानाकर्षण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँँ राष्ट्रिय परिषद् चितवनको भरतपुरमा सम्पन्न भएको छ ।सो अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई थप व्यवस्थित र मर्यादित बनाएर अघि बढ्न लेखापढी कानून व्यवसायीलाई सुझाव...

लेखापढी व्यवसायीको सातौँँ राष्ट्रिय परिषद् सम्पन्न

सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष कर्मचारी सञ्चय कोष ६२ वर्ष प्रवेशको सुखद् अवसरमा सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। (१) सञ्चयकर्ता विवरणः (२) आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था (अपरिस्कृत) (३) वित्तीय सुविधाहरुः  (क) ब्याज तथा मुनाफाः कोष रकममा...

सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष (एड्भर्टोरियल)

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५...

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ बजारमा

नवीनसञ्चार सम्वाददाता साउदी अरब । झापाका घनेन्द्र सुबेदी नेपाल प्रस्थान गर्नुभएको छ । फ्लाई दुबई एयरलाइन्सको उडानबाट उहाँ एउटै कम्पनीमा कार्यरत भाइ शयाम सुवेदीसँग घर जानजुभएको छ । घर पठाउन Al Areedh कम्पनीले टिकट सहित २० वर्षको हिसाब किताब गरी...

झापाका घनेन्द्र सुबेदी नेपाल फिर्ता

साउदी अरब । कास्की आदर्श समाज साउदी अरबको चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनिष थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सम्पूर्ण कस्केली र गैरआवासीय नेपालीको हकहितमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष थापाले बताउनुभयो...

कास्की आदर्श समाज साउदी अरबको  अध्यक्षमा मनिष थापा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक परिसूचक सन्तोषजक देखिएकोे र विप्रेषणको स्थिति...

निक्षेप तथा सुरक्षण कोषको स्वर्ण महोत्सव सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha