शुक्रबार, भदौ ५, २०८३ | August 21, 2026

कीर्तिपुर १० वडाअध्यक्ष नरेश महर्जनलाई मातृशोक

कीर्तिपुर १० वडाअध्यक्ष नरेश महर्जनलाई मातृशोक

  • Naveen Sanchar

  • शुक्रबार, साउन ८, २०८३

  • 396
    Views
कीर्तिपुर १० वडाअध्यक्ष नरेश महर्जनलाई मातृशोक

८ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका १० वडाअध्यक्ष एवं कीर्तिपुर नगरपालिकाको संस्कृति, पर्यटन तथा सम्पदा समितिका संयोजक नरेश महर्जनलाई मातृशोक परेको छ । महर्जनकी ७६ वर्षिया आमा धनमाया महर्जनको उपचारको क्रममा साउन ६ गते बुधवार स्वर्गारोहण भएको बताईएको छ । स्वर्गारोहणपछि नेवाः परम्पराअनुसार कीर्तिपुर ३ स्थित दीखुघाटमा साउन ७ गते बिहिवार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतआत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha