नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सुप्रसिद्ध हास्यव्यङ्ग्यकार केशवराज पिंडालीको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार रामचन्द्र रिजालको प्रमुख तथा कविराज घिमिरे, प्रा. मोहन पन्थी लगायतको आतिथ्यमा शनिबार सम्पन्न मनोहरा साहित्य समाजको ८३औं शृङ्खलामा उक्त घोषणा...
केशव घिमिरे अमेरिका । भाषा र साहित्यका सिपाही न कहिल्यै थाकछ्न न कहिल्यै हार्छन । साहित्यलाई केस्रा केस्रा पारेर केलाउन निक्कै कठिन छ , यो जगत नै साहित्यको उपमा हो । विभिन्न कालखण्डमा साहित्यलाई विद्वानहरु , बिचारकहरुले फरक फरक परिभाषित...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । डालस एभेरेष्ट लायन्स, डालस, अमेरिकाले दशैँ–तिहारको आसपासमा नियमित रूपमा गर्दै आएको कविता प्रतियोगितामा यस पटक कवि प्रकाश पाण्डे प्रथम भएका छन् । साहित्यकारहरू डा. युवराज भट्टराई, वैकुण्ठराज आचार्य तथा महेश पौड्याल निर्णयक रहेको समितिले पाण्डेको ‘मान्छेको कविता’...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अमेरिकाको ड्यालसमा सुप्रसिद्ध नेपाली साहित्यकार, लेखक तथा समीक्षक महेश पौड्यालको अभिनन्दन गरिने भएको छ ।नेपाली समाज, टेक्सास, एनएसटी, ग्लोबल नेपाली पाठशाला तथा स्रष्टा साँझ अमेरिकाले युलेश स्थित पशुपतिनाथ मन्दिरको सभाकक्षमा साहित्यकार पौड्यालको अभिनन्दन गर्ने जनाएका छन्...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ११५ औँ लक्ष्मीजयन्तीको अवसरमा अमेरिकाको हेरिस्बर्गस्थित त्रिवेणी साहित्य मञ्चले विविध कार्यक्रमका आयोजना गर्ने जनाएको छ । स्थानीय ओएचआरसी भवनमा आगामी ५ नोभेम्बर दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइदिन आयोजकद्वारा साहित्यप्रेमीमा अनुरोध गरिएको...
डेनमार्कमा कथाकार बस्नेतको कथासंग्रह कथाजस्तै कथाहरु विमोचित नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डेनमार्क च्याप्टरले एक कार्यक्रमको आयोजना गरी पूर्ण बस्नेतद्वारा लिखित कथासंग्रह कथाजस्तै कथाहरु विमोचन गरेको छ । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा. रामस्वार्थ रायले पछिल्लो दिनमा आफूले...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संसारको सम्पतिको रूपमा रहेका नेपालका हिमाललाई निरन्तर लेखिरहेका एक मात्र नेपाली स्रष्टा प्रतीक ढकाललाई भारतको डा. एपीजे अब्दुल कलाम फाउण्डेसनले शनिबार कलकत्तामा सम्मानित गर्दै डा. एपीजे अब्दुल कलाम आजाद अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । कलकत्ताको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” को एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको अनलाइन विमोचन समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशिल सिस्नुपानी नेपाल तथा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ सावर्जिनक भएको छ । वरिष्ठ नियात्राकार प्रतीक ढकालको अध्यक्षता, छन्दसारथी रमेश खकुरेलको प्रमुख आतिथ्य र वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको विशेष आतिथ्यमा शिनबार काठमाडौँको बानेश्वरस्थित पाठशाला नेपालको सभाकक्षमा सम्पन्न उक्त...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha