आइतवार, असार १४, २०८३ | June 28, 2026

काठमाडौँ । मनोहरा साहित्य समाजको आठौं वार्षिकोत्सव तथा ८४औं शृङ्खला अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलको प्रमुख आतिथ्यमा सम्मान अभिनन्दन कार्यक्रम सहित सम्पन्न भएको छ । सचिव भावकेशर बरालको सञ्चालन रहेको सो कार्यक्रममा साहित्यकार प्रतीक ढकाल, नगर समाजका...

मनोहरा साहित्य समाज आठौं वर्षमा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना ‘ भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमका बीच विमोचन गरियो । वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष हुनुभएको उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख शृजना भण्डारीका साथै चर्चित...

अमर आकाशकृत ‘टुङ्गना’को विमोचन

  नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका अनवरत नेत्रजल चुहिरहेको छ साउने भेल वगिरहेको छ इतिहासको छातीमा घन बजारेर रौसे खोल्साको हुङ्कार देखेर जोमालरि हिमाल सुक्कसुकाएको छ घामहरू ,जुनहरू ताराहरू वादलको धुसाले आकृति छोपेर एक मुठ्ठी मुस्कान उधारो मागेर उभिदै बस्दै पुनः उभिदै छन् डुङ्ङ डुङ्ङ गनाउने इतिहासका ठेलिहरू ...

कविता – उधारो मुस्कान

पुष्पा प्रकृति चौलागाईं रोङ ५ देवान्छाप इलाम मुक्तक  १ कहिले मन हावामा उडेको जस्तै चङ्गा हुने गर्छ बहकिदै भावनामा किन ?यस्तो लफङ्गा हुने गर्छ जिन्दगीको सफर पुग्ने छ कहाँसम्म सोच्दैछु म, आफूले आफैलाई कहिलेकाहीँ हुलदङ्गा हुने गर्छ!! मुक्तक २ निर्धक्क भएर भन्न सकूँ म नेपाली भनेर गर्वका साथ...

मुक्तक

बालकृष्ण गजुरेल ( साहित्यमा स्माइल )              गजल सौन्दर्यको मूल्य तब सम्म हुन्छ जब आँखा हुन्छ जहाँ कुवा हुन्छ हिम चुचुरा हुन्छ तथा पाखा हुन्छ चुम्बन नै प्रेमको डोरी हो सम्बन्धलाई बाँधी राख्ने त्यसपछि बाटो खुल्छ बिच-बिचमा ती साखा...

गजल

रश्मि रोदन  धादिङ्ग शिध्दलेक गजल  खबरदार!यो देशको नदिनाला बेच्नेहरु राष्ट्रियता सिकाउने पाठशाला बेच्नेहरु हतियार विरुद्ध आवाज तिनै उठाउँछन् जो तस्करीको खुकुरी र भाला बेच्नेहरु हुतुतु हार्नेलाई खेलकुदको जिम्मा दियौ खुले-आम खेलाडी र रङ्गशाला बेच्नेहरु नैतिकता के सिकाउँ ? म नाथें कलमले, गैंडाको खाक र चेलीका छाला बेच्नेहरु   ...

गजल

मीना चौलागाईं गजल  कस्तो छ भनेर सोध्यौ, म हाल लिएर आउँछु जवाफ तिमीले दिनु, म सवाल लिएर आउँछु मन पर्छ भन्थ्यौ मेरा यी झिमझिम गर्ने परेली डुबुल्की मार्नु आँखामा, म ताल लिएर आउँछु बसेर डाँडामाथि, झुल्के घाम हेर्दै गर्नु तिमी फड्को मार्नुछ हामीले, म चाल लिएर...

गजल

  अदिती अर्याल ज्ञवाली कुलेश्वर-१४, काठमाडौं म दु:खहरू लेख्छु कथामा बसेर। तिमी अभिनय गर्नु पर्दामा बसेर। म ओठमा खुशी ल्याउन खोज्दैछु, आँसुले विद्रोह गर्छ आँखामा बसेर। तिमी भगवान हौ, शिरमा बस्नुपर्छ, पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर। मेरो घर मलाई कहिल्यै घर लागेन, मन्दिर लाग्छ, सँगै बाआमा बसेर। मझधारमा छ जिन्दगी...

गजल

भारती न्यौपाने  मेरो छेवैबाट उज्यालो बोकेर परसम्म सुस्तसुस्त हिँडिरह्यो एउटा मत्याइलो साँझ, एकमुठी उज्यालो मेरो अनुहारमा पोखेर । कुसुमाकरको आँचलमा सम्झनाका बासनादार कुसुमहरू फुलाएर पर्खिरहेँ म, जहाँबाट ऊ गएथ्यो छोडेर एउटा अनौठो सपना आँखामा सजाएर। हिउँदे रातहरू तपतप सङ्गीतमय शीत भर्दै अन्धकारमा अलिकति जूनको उज्यालो सापटी मागेर दृश्यहरूलाई स्पर्श गर्दैथिए उही...

कविता – एउटा साँझ

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha