बिहिबार, फाल्गुन ८, २०८१ | February 20, 2025

कविता – उधारो मुस्कान

कविता – उधारो मुस्कान

  • Naveen Sanchar

  • बिहिबार, पुस १२, २०८०

  • 1.0K
    Views
कविता – उधारो मुस्कान

 

नारदप्रसाद आचार्य ‘सुदामा’
हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका

अनवरत
नेत्रजल चुहिरहेको छ
साउने भेल वगिरहेको छ
इतिहासको छातीमा घन बजारेर
रौसे खोल्साको हुङ्कार देखेर
जोमालरि हिमाल सुक्कसुकाएको छ
घामहरू ,जुनहरू ताराहरू
वादलको धुसाले आकृति छोपेर
एक मुठ्ठी मुस्कान उधारो मागेर
उभिदै बस्दै पुनः उभिदै छन्
डुङ्ङ डुङ्ङ गनाउने इतिहासका ठेलिहरू


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha