मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025

गजल

गजल

  • Naveen Sanchar

  • बुधबार, पुस ११, २०८०

  • 485
    Views
गजल

रश्मि रोदन

 धादिङ्ग शिध्दलेक

गजल 

खबरदार!यो देशको नदिनाला बेच्नेहरु
राष्ट्रियता सिकाउने पाठशाला बेच्नेहरु

हतियार विरुद्ध आवाज तिनै उठाउँछन्
जो तस्करीको खुकुरी र भाला बेच्नेहरु

हुतुतु हार्नेलाई खेलकुदको जिम्मा दियौ
खुले-आम खेलाडी र रङ्गशाला बेच्नेहरु

नैतिकता के सिकाउँ ? म नाथें कलमले,
गैंडाको खाक र चेलीका छाला बेच्नेहरु

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha