श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश
ज्ञान, बुद्धि, वाणी र सृजनाकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले सबैमा विवेक, सद्बुद्धि र सृजनशीलताको उज्यालो फैलियोस्।
विद्या, कला र संस्कारको सम्मान गर्दै सबैको जीवनमा सफलता र सकारात्मकता उजागर होस् ।
सरस्वती पूजा २०८२ सालको हार्दिक मंगलमय शुभकामना ।
“जय माता सरस्वती “