दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर मन्जिल अझ टाढा छ, आफैँलाई खोज्दा खोज्दै सोच्दै बस्छु— म अहिले कहाँ छु ? -अलि महम्मद मिया गोर्खा (हाल इजरायल) सम्बन्धित समाचार नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार शाखा नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद ढकाल ताबुकमा परम्परागत रौनकसहित दिपावली र देउसी–भैलो कार्यक्रम सम्पन्न नेपाली चलचित्र ‘मन बिनाको धन’ कार्तिक २१ देखि प्रदर्शनमा दसैँ- समयसँगै रूप बदलिँदो चाड गजल : भरोसा दिलाउन