दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर मन्जिल अझ टाढा छ, आफैँलाई खोज्दा खोज्दै सोच्दै बस्छु— म अहिले कहाँ छु ? -अलि महम्मद मिया गोर्खा (हाल इजरायल) सम्बन्धित समाचार शरणार्थी शिविरदेखि चलचित्र निर्देशनसम्म : श्याम क्षेत्रीको सिर्जनात्मक यात्रा र ‘प्रवासी जीवन’को कथा निरुतालाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि दिइने ‘सीमान्तबाट आन्दोलनसम्म’ पुस्तक लोकार्पण निर्वासनका छायाहरु :उपन्यास बलि प्रथाको नैतिक समीक्षा : जीवनको सम्मान र सहअस्तित्वको खोजी लैङ्गिक विविधताको चिरफार: ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’