सोमवार, असार १५, २०८३ | June 29, 2026

२३ बैशाख, काठमाडौं । नेपालकै सर्वाधिक लामो जात्राको रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा जारी छ । १६ सय वर्षअघिदेखि वर्षा र सहकालको देवताको रुपमा आस्थाले पुजिंदै आएको रातो मच्छिन्द्रनाथ बुंग द्यः करुणामय पद्मपाणी लोकेश्वरको रथ यतिबेला लगनखेल नजिक...

रातो मच्छिन्द्रनाथको पुरातात्विक ‘हितीमंगः’ गायब!

२३ बैशाख, काठमाडौं । आज दिउ‘सो करिब २ बजे कीर्तिपुरमा छुरा प्रहारबाट बिपिन घिमिरेको हत्या भएको छ । कीर्तिपुर ९ स्थित ढोकासि टोलको पिपल चौतारीमा बिपिनमाथि छुरा प्रहार गरि बाईकमा भागेको स्थानीयले बताए । घटनालगत्तै प्रहरीले कीर्तिपुर अस्पताल पुर्‍याएको...

कीर्तिपुरमा छुरा प्रहार गरि बिपिन घिमिरेको हत्या

काठमाडौं  नबिन सन्चार करिब १५०० राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेशसँगै ‘खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने कार्यविधि २०८३’ सार्वजनिक गरेको छ। यससँगै अब राजनीतिक पहुँचका आधारमा होइन, योग्यता र क्षमताका आधारमा राजदूत नियुक्त हुने व्यवस्था लागू गरिएको छ। नयाँ कार्यविधिअनुसार राजदूत बन्नका...

राजदूत नियुक्तिमा ठूलो सुधार: अब खुला प्रतिस्पर्धाबाट मात्र चयन

साउदी अरेबिया खामिस नबिन सन्चार अरबको दक्षिणी क्षेत्र खामिस मुशैतमा १ मे २०२६ का दिन नेपाली कन्सुलेट जनरल, जेद्दाको आयोजनामा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिति...

नेपाली कन्सुलेट जेद्दा द्वारा खामिस मुशैतमा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न

काठमाडौँ, १८ वैशाख जरा फाउन्डेसन नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका २९ को सहकार्यमा तेस्रो अन्तराष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी सम्पन्न भएको छ । जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईंको अध्यक्षतामा शुक्रबार काठामाडौँको भृकुटीमण्डपस्थिति नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित...

तेस्रो अन्तराष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी सम्पन्न, प्रतियोगितामा सूरज पराजुली प्रथम

साउदी अरब रियाद- मोरङ–सुनसरी सेवा समाज, साउदी अरबको चौथो साधारण सभा २०२६ सम्पन्न भएसँगै २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। सभाबाट श्री नागेश तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल...

मोरङ–सुनसरी सेवा समाज, साउदी अरबको नयाँ नेतृत्व चयन  २०२६–२०२८ कार्यकालका लागि नागेश तामाङ अध्यक्षमा निर्वाचित

१८ बैशाख, काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७० औँ जयन्ती आज बुद्धको पूजा, आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”...

आज बैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती मनाइँदै

१८ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकामा समुदायमा आधारित विपद् ब्यवस्थापन तालिम सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकासंगको सहकार्य र वल्र्ड भिजनको सहयोगमा असल छिमेकी नेपालको आयोजनामा बैशाख १५ देखि १८ गतेसम्म स्थानीय कीर्तिपुर हिलसाईड होटल एण्ड रिसोर्टमा सम्पन्न तीनदिने...

कीर्तिपुरमा समुदायमा आधारित विपद् ब्यवस्थापन तीनदिने तालिम

साउदी अरब । प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबको आयोजनामा विश्वका विभिन्न देशमा रहेका विभाग प्रमुख तथा प्रवासी नेपालीहरूको सहभागितामा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूसँग करिब तीन घण्टा लामो भर्चुअल अन्तरक्रिया कार्यक्रम २०२६ अप्रिल २६ (१३ वैशाख २०८३)...

प्रवासी नेपालीसँग श्रम मन्त्री रामजी यादवको ऐतिहासिक भर्चुअल अन्तरक्रिया सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha