सोमवार, भदौ १, २०८३ | August 17, 2026

४ असार, धनगढी । नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले उनलाई जेठ महिनाको पुलिस अफ द...

एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

४ असार, काठमाडौं । ललितपुरमा जारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ । हिजो असार ३ गते बुधवार रथलाई तानेर जावलाखेलको निर्धारित मण्डपमा पुर्‍याईएपछि यो वर्षको रथयात्रा समापननजिक पुगेको हो । परम्पराअनुसार रथ...

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल, असार ६ गते भोटोजात्रा

३ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाले वृक्ष नेपाल नामक संस्थासंगको सहकार्यमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न गरेको छ । जेठ २९ देखि असार ३ सम्मको तालिममा कीर्तिपुर नगरपालिकाका २, ४, ६, ९ र १० वडाका सामुदायिक स्वयंसेवी...

कीर्तिपुरमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न

३१ जेठ, काठमाडौं । रथयात्राको क्रममा हाल ललितपुरको थति टोल चोकमा रहेको रातो मच्छिन्द्रनाथका पानेजु मणिक शाक्य बिहानै फूलप्रसाद लिई कीर्तिपुर पुगेका छन् । पश्चिम रथयात्राको साईत असार ३ गते जुरेपछि ४ दिनअघि आज जेठ ३१ गते आईतवार बिहान...

मच्छिन्द्रनाथका पानेजु मणिक फूलप्रसाद लिई पुगे कीर्तिपुर

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका २ जडाको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । आज शुक्रवार बिहान लिली लिभ्स् र असल छिमेकी नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले पातलिंदै गएको वन क्षेत्रमा थप बिरुवाहरु रोपी हरियाली प्रबर्ध्दन र पर्यावरण संरक्षण गर्ने...

कीर्तिपुर २ वडाको वन क्षेत्रमा बृक्षरोपण कार्यक्रम

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाद्वारा जेठ २८ गते बिहिवार दिउॅसो कीर्तिपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा महाशाखा प्रमुख एवं मन्त्रालयका...

संस्कृति मन्त्रालयद्वारा कीर्तिपुरमा अभौतिक सम्पदासम्बन्धी अभिमुखीकरण

२८ जेठ, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को एकसाथ सरुवा गरेका छ । ठूलो संख्यामा सरुवासँगै देशभरका विभिन्न प्रहरी इकाइमा नेतृत्व परिवर्तन भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेठ २७ गते...

एकैपटक ५ सय ९ प्रहरी निरीक्षकको सरुवा, कीर्तिपुरमा ईश्वर र दिलीप

२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट...

विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने क्षेत्रलाई ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा गरेको छ। महानगरले सडकमा आश्रित, असहाय र सहाराविहीन व्यक्तिहरूको उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि समन्वित प्रणाली अपनाउने जनाएको छ । सोमबार कार्यवाहक मेयर सुनिता डंगोलले “असहायको जिम्मेवारी काठमाडौं महानगरपालिकाको”...

काठमाडौं ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha