शनिबार, कार्तिक २९, २०८३ | November 14, 2026

९ असार, काठमाडौं । नेपालभाषाका संचारकर्मी श्रीकृष्ण महर्जनलाई मातृशोक परेको छ । ८२ वर्षीया उहॉकी आमा बागमती महर्जनको आज असार ९ गते बिहान ४.५५ बजे कीर्तिपुर १ गःसि टोलस्थित निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । संचारकर्मी महर्जन...

संचारकर्मी एवं अभियन्ता श्रीकृष्ण महर्जनलाई मातृशोक, दीखुघाटमा अन्त्येष्टि

८ असार, काठमाडौं । नेपाली समाजमा बढ्दो मानसिक समस्या र आत्महत्याका घटनालाई मध्यनजर गरि कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले एकदिने मनोसामाजिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालय कथा कलेजमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका छात्र–छात्रा लक्षित...

कीर्तिपुरमा आत्महत्या रोकथामसम्बन्धी एकदिने मनोसचेतना कार्यक्रम

५ असार, काठमाडौं । उपत्यकामा बर्डफ्‌लुको प्रभाव बढ्दै गएको देखिएको छ । आज शुक्रवार दिउॅसो पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाको पशु सेवा शाखाले ठूलो परिमाणमा कुखुरा र हॉस नष्ट गरेको छ । कीर्तिपुर ३ वडा दीखुघाट क्षेत्रनजिकका टहराहरुमा...

बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

५ असार, काठमाडौं । आधुनिक विकास र ०७२ सालको विनासकारी भूकम्पले नष्ट भएका प्राचीन एवं सांस्कृतिक महत्वको सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा कीर्तिपुरका जनप्रतिनिधिहरु बढ्दो चासो र सरोकार देखिएको छ । नगर क्षेत्रका पुृराना पाटी, सत्तल, मठ, मन्दिरहरु...

प्राचीन सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा जनप्रतिनिधिको चासो

५ असार, काठमाडौं । गत असार ३ गते बुधवार रातो मच्छिन्द्रनाथको रथयात्रामा सरिक हुन बाजागाजासहित ललितपुरको जावलाखेल पुगेका गुन्डा महर्जन सम्पर्कविहिन रहेको पारिपारिक स्रोतले जनाएको छ । कीर्तिपुर १ वडा गःछेॅ निवासि ६४ वर्षीय गुण्डा महर्जन बुधवार दिउॅसो कीर्तिपुरको बाजासंगै...

जात्रामा जावलाखेल पुगेका गुन्डा सम्पर्कविहिन

४ असार, धनगढी । नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले उनलाई जेठ महिनाको पुलिस अफ द...

एसपी छेदीलाल कामती सुदूरपश्चिममै सर्वोत्कृष्ट घोषित

४ असार, काठमाडौं । ललितपुरमा जारी वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ । हिजो असार ३ गते बुधवार रथलाई तानेर जावलाखेलको निर्धारित मण्डपमा पुर्‍याईएपछि यो वर्षको रथयात्रा समापननजिक पुगेको हो । परम्पराअनुसार रथ...

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल, असार ६ गते भोटोजात्रा

३ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाले वृक्ष नेपाल नामक संस्थासंगको सहकार्यमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न गरेको छ । जेठ २९ देखि असार ३ सम्मको तालिममा कीर्तिपुर नगरपालिकाका २, ४, ६, ९ र १० वडाका सामुदायिक स्वयंसेवी...

कीर्तिपुरमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न

३१ जेठ, काठमाडौं । रथयात्राको क्रममा हाल ललितपुरको थति टोल चोकमा रहेको रातो मच्छिन्द्रनाथका पानेजु मणिक शाक्य बिहानै फूलप्रसाद लिई कीर्तिपुर पुगेका छन् । पश्चिम रथयात्राको साईत असार ३ गते जुरेपछि ४ दिनअघि आज जेठ ३१ गते आईतवार बिहान...

मच्छिन्द्रनाथका पानेजु मणिक फूलप्रसाद लिई पुगे कीर्तिपुर

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha