काठमाडौँ । गोवंशहत्याको विरोधमा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाको सहभागितामा आगामी शनिबार बुटबलको राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म वृहद् गोरक्षा शान्ति -याली हुने भएको छ ।कामधेनु गौधाम, रुपन्देहीका संरक्षक गोव्रती योगी सोमराजजी महाराजको संयोजकत्वमा आयोजना हुने -यालीमा हजारौँको संख्यामा सनातन...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाले व्यक्तिगत घटना दर्ता घरबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम नागार्जुन नगरपालिकाभित्र अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गरी प्राप्त टोकन नम्बर...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...
काठमाडौँ । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले वित्तीय साक्षरता आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । अध्यक्ष केसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य बैंकहरुले वित्तीय साक्षरताका कार्यक्रमलाई महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिनुभएको हो ।नेपाल बैंकर्स संघले आयोजना गरेको...
काठमाडौ । हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौं विभागको गुरुदक्षिणा समर्पण उत्सव अग्रवाल भवन कमलपोखरीको सभाहलमा सम्पन्न भएको छ ।कार्यक्रममा संघका राष्ट्रिय सह–संघचालक कल्याण तिमिल्सिना , राम कथावाचक अतुल कृष्ण शास्त्री,नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित ,संघका वरिष्ठ अधिकारी, कार्यकर्ता,स्वयंसेवक...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा १७ सदस्यीय समिति मनोनयन गरिएको हो ।देशबन्धु बस्नेत सभापति रहनुभएको समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरि बाँस्तोला र नाट्टाका निवर्तमान...
काठमाडौँ । उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक समरोहका...
काठमाडौं। निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो ।कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला,...
काठमाडौँ । नेपाल राष्ट्रिय मारवाडी पारिषद्ले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जाल एवं सञ्चार माध्यमहरुबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईले मारवाडीले देशको अर्थतन्त्र तहस नहस पारेको आक्षेप लगाउँदै अवाञ्छित, गैरजिम्मेवार, लाञ्छनायुक्त अभिव्यक्ति दिई मारवाडी समुदायको स्वाभिमानमाथि गम्भीर आँच पु-याएकोमा उपप्रधान...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha