मङ्लबार, कार्तिक २५, २०८३ | November 10, 2026

काठमाडौँ, कात्तिक १५ गते । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क सङ्कलन सुरु गरिएको जनाएको...

नागढुंगा सुरुङमार्गमा सवारीसाधनलाई शुल्क लाग्ने

नवीनसञ्चार संवाददाता गोदावरी। गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व क्षमता र संस्थागत कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित...

एनआरएनए एनसीसी पदाधिकारीको  रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

नवीनसञ्चार सम्वाददाता, क्रोएसिया । नेपाली युथ युनियन क्रोएसियाका संयोजक ओमकुमार साउदको अध्यक्षतामा २०२६ सेप्टेम्बर २० मा बसेको दोस्रो बैठकले निर्वाचन मिति र विधान मस्यौदा तयार पार्ने निर्णय गरेसँगै २०२६ अक्टोबर २५ का दिन संस्थाको प्रथम ऐतिहासिक महाधिवेशन  सम्पन्न भएको...

नेपाली युथ युनियन क्रोएसियामा नयाँ नेतृत्व, राजदूतावास स्थापनाको माग

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । तिहार पर्व नजिकिँदै गर्दा नेपालका गाउँदेखि सहरसम्मका खेतबारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर गरिएको व्यावसायिक फूलखेतीले अहिले बजारमा सुनौला रंग र मनमोहक सुगन्ध छर्न थालेको छ। विगतका वर्षहरूमा...

नेपालमा तिहारपूर्व फैलियो सयपत्री फूलको सुगन्ध

काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि कात्तिक १७ गतेसम्म थप गरेको छ । यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका...

त्रिवि दीक्षान्त समारोह: अनलाइन फाराम कात्तिक १७ गतेसम्म भर्न पाइने

नवीनसञ्चार संवाददाता  काठमाडौँ, कात्तिक १४ गते। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’...

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला सुरु, पाँच दिनसम्म फूलको प्रदर्शनी र बिक्री

अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर...

अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने

काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो  रेटिङ प्राप्त गर्ने संस्थाको व्यवस्थापन गुणस्तरलाई पर्याप्त मात्रामा आश्वस्त हुन सकिने किसिमको रूपमा लिइन्छ। इक्रा नेपालले एक विज्ञप्ति...

नेपाल लाइफ क्यापिटललाई  ‘एएमसी क्वालिटी ३’ रेटिङ

काठमाडौँ, कात्तिक १० गते । आजकल भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। यस सन्दर्भमा हामीले कन्सल्ट्यान्ट फेमिली फिजिसियन डा. विश्व राज दवाडीसँग कुराकानी गरेका छौँ । प्रस्तु्त छ, उहाँसँगको वार्तालापमा आधारित सामग्री : परिवर्तनशील मौसम, विशेष गरी जाडोबाट वसन्त वा...

भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha