शनिबार, असार २७, २०८३ | July 11, 2026

– विरेन्द्र शाक्य ‘विविशा’ गुच्चमुच्च समाजमा एक भई बसोबास गर्ने नेवाः समुदायमा मानिसको मृत्यू भएमा विशेष बाजागाजासहित सामाजिकरुपमै अन्त्येष्टिका लागि मलामीसहित निर्धारित घाटमा लग्ने परम्परागत संस्कार परापूर्वकालदेखि रहिआएको छ । पहिले पहिले अस्पताल, स्वास्थ्य संस्थाहरु नहुॅदा घरमै मानिसको मृत्यू हुने...

अन्त्येष्टि संस्कार समयानुकूल सहजिकरण गर्दै कीर्तिपुरवासि समुदाय

२३ जेठ, काठमाडौं । कीर्तिपुर ९ नयॉबजारस्थित मेगस् ईंगलिस स्कूलले ०८२ सालको एसईई परीक्षा उत्तीर्ण छात्र–छात्राहरुका साथै अभिभावकहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज जेठ २४ गते शनिवार स्कूल प्रांगणमा आयोजित भव्य समारोहमा कीर्तिपुर नगरपालिकाका प्‌मुख...

मेगस् स्कूलद्वारा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान तथा बधाई ज्ञापन

२३ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकाका १० वटा वडाहरुमध्ये १० नं. वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज जेठ २३ गते शनिवार स्थानीय क्वाःक्यब सामुदायिक भवनमा बिहान आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम वडाअध्यक्ष नरेश महर्जनको सभाध्यक्षता र...

कीर्तिपुर १० वडाको सार्वजनिक सुनुवाई सम्पन्न

२२ जेठ, काठमाडौं । कीर्तिपुर अस्पतालको निरीक्षण गर्दै कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले छिट्टै डायलाईसिस मेसिन थप्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । आज जेठ २२ गते शुक्रवार दिउॅसो साढे १ बजेको समयमा आकस्मिकरुपमा कीर्तिपुर अस्पताल पुग्नुभएका मेयर डंगोलले डायसाईसिस...

अस्पताल निरीक्षणपछि मेयर कृष्णमानले दिए डायलाईसिस मेसिन थप्ने वचन

२१ जेठ, काठमाडौं । कीर्तिपुर नगर क्षेत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकासंगको सहआयोजनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचद्वारा विश्व वातावरण दिवसको अवसरमा सरोकारवाला तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसंग अन्तर्क्रिया गरिएको जनाएको छ...

लायन्स क्लवद्वारा कीर्तिपुरमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

जेठ २०, काठमाडौं । कीर्तिपुर नगरपालिकाद्वारा एक सूचना प्रकाशित गरि नगर गान रचनाका लागि स्रष्टाहरुमा आव्हान गरेको छ । हिजो जेठ १९ गते प्रकाशित सूचनाअनुसार नगरगान रचनाका लागि नेपालभाषामा बढीमा ५० शब्दको नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र भौगोलिक विशेषता...

नगरगान रचना गर्न स्रष्टाहरुमा कीर्तिपुर नगरपालिकाको आव्हान

जेठ २०, काठमाडौं । देशमा हाल बढ्दै गएको मृगौलासम्बन्धी बिरामीहरुको नियमित उपचार हेमोडायलायसिस सेवा विस्तारका लागि कीर्तिपुरवासि नागरिक जुटेका छन् । कीर्तिपुर क्षेत्रमा पनि डायलायसिस उपचार गर्दै आएका बिरामीहरुको चाप बढ्दै गएपछि कीर्तिपुर अस्पतालमा डायलायसिस सेवा अपुग भएको भन्दै...

हेमोडायलायसिस सेवा विस्तार गर्न कीर्तिपुरवासि नागरिकको सक्रियता

– विरेन्द्र शाक्य ‘विविशा’ सिथि नखः वर्षभरि नेवाः समुदायले मनाउने चाडपर्वहरुमध्ये वर्षकै अन्तिम चाड हो । बैशाख–जेठमा पर्ने सिथि नखः मनाएपछि चाडपर्व सकिन्छ र खेतिपातीका लागि जुट्छन् । यो वर्षको सिथि नखः चाड अधिकमासका कारण असार ६ गते पर्न गएको...

सिथि नखः अर्थात् नेपाली पानी दिवस

पोखरा, १९ जेठ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले ‘मिलेनियम ट्रेक अवार्ड’ राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई प्रदान गर्ने भएको छ। समाचार सम्प्रेषणमार्फत नेपालको पहिलो मध्यपहाडी पदमार्ग ‘मिलेनियम ट्रेक’को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी जेठ २३...

‘मिलेनियम ट्रेक अवार्ड’ राससका प्रदेश प्रमुख वासुदेव पौडेललाई प्रदान गरिने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha