शनिबार, असार १३, २०८३ | June 27, 2026

निःशुल्क क्षयरोग पहिचान शिविर गर्दै कीर्तिपुर नगरपालिका

निःशुल्क क्षयरोग पहिचान शिविर गर्दै कीर्तिपुर नगरपालिका

  • Naveen Sanchar

  • शुक्रबार, असार १२, २०८३

  • 56
    Views
निःशुल्क क्षयरोग पहिचान शिविर गर्दै कीर्तिपुर नगरपालिका

१२ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाले नगर क्षेत्रमा निःशुल्क क्षयरोग पहिचान (स्क्रिनिङ) शिविर संचालन गर्दैछ । स्वास्थ्य शाखाद्वारा असार ११ गते प्रकाशित सूचनाअनुसार ५ दिने शिविर असार १३, १४, १९, २० र २१ गते कीर्तिपुरको विष्णुदेवी नगर अस्पताल र विभिन्न सहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा संचालन हुनेछ । हेर्नुस्, तालिका ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha