बुधबार, साउन २०, २०८३ | August 5, 2026

ताबुक नबिन संचार आउँदै गरेको मुस्लिम समुदायको महान पर्व ईद अल अधा को पावन अवसरमा गैर आवासिय नेपाली संघ साउदी अरेबिया, क्षेत्रीय समन्वय समिति ताबुकको आयोजनामा हुन गई रहेको बृहत् सांगितिक कार्यक्रम २०२४ मा गायिका प्रिती आले तथा गायक/ सगीतकार...

साउदीको ताबुक शहरमा गायिका प्रिती  आले तथा गायक/ सगीतकार  टंक  बुढाथोकी आउदै

साउदी अरब- आगामी जुन २०२४ मा पर्ने ईद ऊल अधाको पावन अबसरमा प्रथम पुरस्कार साउदी रियाल ५,५५५/- र दोस्रो पुरस्कार ३,३३३/- रहने गरि फिफा नियम अनुसार नकआउट विधिबाट साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित फूटबल प्रतियोगिता आयोजना गरिने...

साउदी अरबमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुने 

 साउदीअरब – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्य र नेपाली राजदुतावास रियादको आयोजनामा दम्माम स्थित दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न भएको छ । साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र पूर्वीय प्रान्तको दमाममा यही मेई १० र ११, शुक्रबार...

दम्माममा दुई दिने राहदानी शिविर सम्पन्न

स्वीडेन –एनआरएनए स्वीडेनले यहि आउदो जुन महिनाको २२ तारिक शनिबारका दिन (मिड समर) रमाइलो भेटघाट तथा “Barbecue Grill Party” आयोजना गर्न गैरहेको कुरा सबैमा सहर्ष जानाकारी गराउदछौ । यसको उद्देश्य केवल खाने मात्र नभई सबै नेपाली बिच भाइचारा र आत्मियता...

एनआरएनए स्वीडेनले समर ग्रिल पार्टी आयोजना गर्ने

साउदी अरब । नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा मिती २०२४ अप्रिल १९ र २० का दिन अलकासिम साउदी अरवमा भएको दुई दिने राहदानी नवीकरण कार्यक्रममा राहदानी नवीकरणका लागी निवेदन दिनु भएको नेपाली...

साउदी अरबको अलकासिममा नवीकृत राहदानी वितरण गरिने

नवीन सञ्चार साउदी अरव साउदी अरवको ताबुकमा नेपाली महावाणिज्यदुतावास जेद्दा र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा राहदानी नबिकरण घुम्ती सेवा संचालन हुने भएको छ । ताबुक र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरी देहायको समय...

ताबुकमा राहदानी नबिकरण घुम्ती सेवा संचालन हुदै

नवीन सञ्चार साउदी अरव प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित भएका छन् । गत शुक्रबार सम्पन्न दोस्रो भेलाले राइको अध्यक्षतामा क्षेत्रीय कमिटी गठन गरेको हो । नब निर्वाचित क्षेत्रीय समिति अलकासिमको नयाँ कार्य समितिमा अध्यक्ष...

प्रवासी नेपाली मञ्च साउदी अरेबिया  अल कासिम क्षेत्रको अध्यक्षमा  भक्त वीर राई निवाचित

नबिन संचार रोशन अर्याल, दोहा/कतार : ”फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ मानव सेवा आश्रम सहयोगार्थ आयोजना गर्न लागिएको बिबिध सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु लोकप्रिय लोक तथा दोहोरि  गायक पशुपति शर्मा, मोडल...

फुलबारी रेष्टुरेन्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरु कतार आईपुगे

नवीन सञ्चार  २०२४-४-२२ तारिकको दिन अन्तर्राष्ट्रीय झापाली समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना ,युरोप संयोजक चिरण खवास केन्द्रीय सदस्य क्रमश बालहरी राई र लोकेन्द्र नेपाल साथै झापाली समाज बेल्जियम का अध्यक्ष प्रवीण भण्डारी को उपस्थितिमा झापाली समाज नेदरल्याण्ड्सको प्रथम महाधिवेशन बाट...

झापाली समाज नेदरल्याण्ड्सको प्रथम महाधिवेशन सम्पन्न अध्यक्षमा प्रकाश गिरी

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha